© २०२३
काठमाडौं,२३ माघ । सरकारले ‘जनयुद्ध’ दिवस फागुन १ गतेका लागि दिएको सार्वजनिक बिदा सर्वोच्च अदालतले बदर गरिदिएको छ ।
अदालतको गत पुस १३ गतेको फैसलाबाट उक्त बिदा बदर भएको सर्वोच्च अदालतबाट जारी सूचनामा भनिएको छ । अदालतको गत पुस १३ गतेको उत्प्रेषणको आदेशद्वारा उक्त विदा बदर भएको हो । पुस १३ गते विदा बदर भएको जानकारीको सूचना भने आज मात्रै सार्वजनिक भएको छ ।