© २०२३
प्रेस चौतारी लुम्बिनीद्वारा पत्रकार महासंघको ध्यानाकर्षण
बुुटवल, १९ साउन । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले सदस्यता शुद्धीकरण र नयाँ सदस्यता वितरणमा राजनीतिक पूर्वाग्रह राखिएको भन्दै पत्रकार महासंघ लुम्बिनीको ध्यानाकर्षण गराएको छ । बिहीबार महासंघका महासचिव...