ट्रेंडिंग:

>> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन

पेट्रोलियम ब्यवसायीलाई अग्नी सुरक्षा सम्बन्धी अभिमुखीकरण

१५ श्रावण २०८०, सोमबार
१५ श्रावण २०८०, सोमबार

बुटवल, १५ साउन ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन बुटवल रुपन्देहीले पेट्रोल पम्पमा हुन सक्ने आगलागी तथा आगलागी नियन्त्रणका बिषयमा सदस्य ब्यवसायीहरुलाई अभिमुखिकरण गरेको छ ।

एशोसिएसनले नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय भलवारी रुपन्देहीको सहजिकरणमा ब्यवसायीहरुलाई आगलागी हुन नदिने र आगलागी भएमा अग्नि नियन्त्रण गर्ने उपकरणको प्रयोग र अपनाउनु पर्ने सुरक्षा सतर्कताका बिषयमा अभिमुखिकरण गरेको हो ।

पेट्रोलियम पदार्थ अति नै सम्बेदनशिल र अत्यधिक प्रज्वलनशील पदार्थ भएकाले एशोसिएसनले बार्षिक कार्ययोजना अनुसार एशोसिएसनमा आबद्ध ब्यवसायीहरुलाई अग्नी सुरक्षा तथा आकस्मिक प्रतिक्रिया योजना सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको एशोसिएसनका अध्यक्ष हिमाल गैरेले बताए ।

सबै पेट्रोल पम्पहरुमा अग्नी नियन्त्रण गर्ने उपकरणहरुको ब्यवस्था भएपनि उपकरण प्रयोग गर्न नजानेमा हुने क्षती नियन्त्रण तथा उपकरण प्रयोग गर्ने सही बिधीका बिषयमा निगमका दक्ष प्राविधिकहरुबाट प्रयोगात्मक सहजिकरण गरिएको एशोसिएसनका अध्यक्ष गैरेले जानकारी गराए ।

कार्यक्रममा नेपाल आयल निगमका प्रादेशिक प्रमुख जगदिशचन्द्र यादवले यस्ता कार्यक्रमले पेट्रोल पम्पहरुमा आगलागी हुन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता र आगलागी भैहालेमा अग्नी नियन्त्रणमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।

नेपाल आयल निगम भलवारी परिसरमा आयोजाना गरिएको अभिमुखिकरण कार्यक्रममा आयल निगमका उप प्रबन्धक अशोक अर्याल, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका केन्द्रीय सदस्य राजु न्यौपाने, निगमका प्राविधिक श्यामलाल खनाल र उमेशजंग रायमाझीलगायतले कार्यक्रम उपलब्धिमुलक भएको भन्दै आगामी दिनमा पनि यसलाइ निरन्तरता दिनुपर्ने बताए ।

उक्त कार्यक्रममा डिलर व्यवसायी एवं निगमका कर्मचारी गरी ११० जनाको सहभागिता रहेको एशोसिएसनका महासचिव हरिराम कसौधनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?