ट्रेंडिंग:

>> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने
राशीफल

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

१९ श्रावण २०८०, शुक्रबार
१९ श्रावण २०८०, शुक्रबार

आज मिति २०८० साल श्रावण १९ गते शुक्रबार । तदनुसार सन् २०२३ अगष्ट ०४ तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४५ । अधिक श्रावण कृष्णपक्ष तृतीया तिथि । शतभिषा नक्षत्र । शोभन योग । वृष्टि करण । कुम्भ राशीमा चन्द्रमा ।

सूर्योदयः प्रातः ५.२८ / सूर्यास्तः १८.५० बजे।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन परोपकार र सदभावनामा बित्नेछ । सेवा–पुण्यको काम पनि हुन सक्छ । मानसिक रुपले कार्यभार अधिक रहनेछ । सत्कार्य गर्दा फलस्वरूप शारीरिक र मानसिक रुपले उर्जा अनुभव गर्नुहुनेछ । आर्थिक लाभ होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वाद–विवादमा राम्रो सफलता मिल्नेछ । तपाईंको बोलीले कसैलाई मोहित पार्नेछ । जुन तपाईंको लागि लाभदायक साबित हुनेछ । विधार्थीको पढाईमा अभिरुचि बढ्नेछ । परिश्रम गरेअनुसार फल प्राप्त हुनेछैन । आफ्नो स्वास्थ्यको ध्यान राख्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भावना र संवेदनशीलतामा बहेर स्त्रीसँग सम्बन्ध नबाध्नुहोला । पानी र बग्ने पदार्थहरूको खतरा छ । अत्यधिक विचारको कारण मानसिक थकान बढ्नेछ । स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । कुटुम्बिक सम्पत्तिको चर्चा वा विवादबाट टाढा रहनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तपाईको दिन खुशीयालीले भरिपूर्ण रहन्छ । नयाँ काम पनि सुरु गर्न सक्नुहुन्छ । साथी र प्रियजनसँग रमाइलो भेट हुन सक्छ । काममा हासिल भएको सफलताको कारण उत्साह बढ्नेछ । समाजमा मान–सम्मान बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तपाईको लागि दिन मिश्र फलदायी छ । परिवारका सदस्यसँग राम्रो समय बिताउन सक्षम हुनुहुनेछ। आर्थिक क्षेत्रमा आम्दानीभन्दा पनि धेरै खर्च हुनेछ । आफ्नो बोलीको माध्यमबाट सबैको मन जित्न सफल रहनुहुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तपाईले आफ्नो बोलीको मधुरताले सुमधुर सम्बन्ध बाध्न सक्नुहुन्छ । जुन भविष्यमा लाभदायी साबित हुन सक्छ । वैचारिक रुपले समृद्धि बढ्नेछ । शरीर, स्वास्थ्य र मन खुशी हुनेछ । पारिवारिक जीवनमा रमाइलो वातावरण रहनेछ । शुभ समाचार मिल्दा प्रफुल्लित रहनुहुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तपाईको दिन प्रतिकुल रहनाले सावधान रहनुहोला । तपाईको स्वास्थ्य बिग्रन सक्छ । मानसिक रूपले अस्वस्थ महसुस गर्नुहुनेछ। आफ्नो बोली र व्यवहार प्रति ध्यान राख्नुहोला । तपाईको आम्दानीभन्दा पनि धेरै खर्च हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तपाईका लागि लाभदायक दिन छ । साथीहरुसँग भेट हुनुको साथै घुमफिरमा समय खर्चिनु हुनेछ । पेसा वा व्यवसायिक क्षेत्रमा आम्दानी बढ्नेछ । विवाहित जीवन आनन्दमय रहनेछ । तपाईप्रति उच्च अधिकारी प्रसन्न रहनेछन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्यको सफलता दिन छ । नयाँ काम सुरु गर्न सक्नुहुन्छ । आफ्नो व्यवसाय राम्रोसँग विस्तार गर्नुहुन्छ । उच्च अधिकारीले तपाईंको पदोन्नतीका लागि सोच्नेछन । घरायसी जीवनमा खुशी र सन्तोष रहनेछ । शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बौद्धिक काम र व्यवसायमा एक नयाँ शैली अपनाउनु हुनेछ । साहित्य र लेखन प्रवृत्तिमा गति मिल्नेछ । शरीरमा बेचैनी र थकान महसुस गर्नुहुनेछ । सन्तानको चिन्ताले सताउनेछ । लामो यात्रा होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अत्यधिक विचारबाट मानसिक थकान अनुभव गर्नु हुनेछ । चोरी, अनैतिक कार्य, निषेधित कार्य र नकारात्मक विचारबाट टाढा रहनुहोला। बोलिमा ध्यान राख्नुहोला। परिवारमा कसैको बिहे हुने योग छ । भगवानको नाम तथा आध्यात्मिक विचारले मन शान्त रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तपाई भित्र लुकेका कला देखाउने मौका मिल्नेछ । व्यवसायमा साझेदारीको लागि शुभ समय छ । दैनिक क्रियाकलापबाट समय निकालेर आनन्दमय समय बिताउनु हुन्छ । आफन्त तथा मित्रसँग पार्टी वा पिकनिकको आयोजन होला ।

लेखकःनेपाल ज्योतिष परिषद् ,लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%