© २०२३
कोलिय राजधानीको कोलनगर–रामग्राम मार्ग जोड्न पहल
नवलपरासी, जेठ ओझेलमा रहेको प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) र रामग्राम स्तुपा जोड्ने मार्ग प्रति विश्वबंैकले चाँसो देखाएको छ । सो क्षेत्र जोड्न पर्यटन मार्गको रुपमा निर्माण गर्ने गरि...