ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

विद्यार्थीको माग सम्बोधन गरिएको युसीएमएसको भनाइ

१५ कार्तिक २०८०, बुधबार
१५ कार्तिक २०८०, बुधबार

बुटवल, १५ कार्तिक– भैरहवामा रहेको युनिर्भसल मेडिकल कलेज तथा शिक्षण अस्पताल ले विगत लामो समयदेखि विभिन्न माग राखी विद्यार्थीले गर्दै आएको आन्दोलनलाई सम्बोधन गरिएको कारण आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । विज्ञप्ती मार्फ अस्पताल प्रशासनले विद्यार्थीका ७ वटै मागको उचित सम्बोधन गरिएको जनाएको छ । विद्यार्थीको आन्दोलनको लागि मेडिकल कलेजका सबै क्षेत्र प्रभावित भएको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन समेत विद्यार्थीलाई आग्रह गरिएको छ ।

भैरहवामा अध्ययनरत विद्यार्थीहरूबाट विभिन्न माग राखी शुरु गरेको आन्दोलनबाट कलेजको शैक्षिक कार्यक्रमहरू पुर्णरूपमा अवरुद्ध रहेको भएको भन्दै २०८० असोज २२ गते सोमवारका दिन विहान करिब ९ः३० बजेबाट यस यु.सि.यम.यस.का प्राचार्य प्रा.डा.लक्ष्मी पाठकलाई आफ्नै कक्षमा ७ दिनसम्म मानविय सम्वेदनालाई समेत नजरअन्दाज गरि बन्धकको रूपमा राखिएकोमा स्थानिय प्रशासनको पहल र सहयोगमा वहाँलाई बाहिर निकाल्न सफल भएको अस्पतालले जनाएको छ ।

एकातिर पछिल्लो समय विद्यार्थीद्वारा प्रमुख कार्यकारी प्रमुख कक्ष, प्राचार्य कक्ष, सह–प्राचार्य कक्ष, मेडिकल सुपरिटेन्डेन्ट कक्ष, इन्टर्नसिप संयोजक कक्ष, लेखा शाखा तथा मानव संशाधन शाखामा तालाबन्दी गरिएकोले अस्पतालको प्रशासनिक क्रियाकलाप पुर्णरूपमा ठप्प रहेको भन्दै २०८० असोज २८ गते आइतवारका दिनदेखि अध्ययनरत आवासिय चिकित्सक तथा इन्टर्नहरू आफ्नो कार्यक्षेत्रमा नफर्किदा अस्पताल सहजरूपमा पुर्ण सञ्चालनमा असुविधा श्रृजना भएको अस्पताल प्रशासनले जनाएको छ ।

विद्यार्थीहरूद्धारा यहि मिति २०८० असोज २२ गते सोमवार ‘विज्ञप्ति’ मार्फत सार्वजनिक गरिएका मागहरू प्रति सम्बोधनका काम गरिएको प्रमुख कार्यकारी अधिकृत मोहन कुमार पिएसले प्रिन्सिपलले राजीनामा दिनुपर्ने माग मा विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग, काउन्सिलको ऐन नियम भित्र रही कलेजले प्राचार्य नियुक्ती गर्ने भएकोले व्यक्ति परिवर्तन नहुने, तर विद्यार्थीबाट उठान गरिएका विषयहरूलाई गंभिरताको रूपमा लिई भविष्यमा कुनै असर पर्न नदिने कलेज प्रशासन सचेत रहने । प्रतिवद्धता जनाएको उल्लेख गरेका छन् ।

यस्तै नयाँ ड्रेस कोड लागु नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने माग मा स्थानिय प्रशासनको अगुवाईमा मिति २०८० असोज २७ गते शनिवार वसेको सर्वदलिय तथा सर्वपक्षिय वैठकमा डे«स कोडको निर्णय हाललाई स्थगन गर्ने लिखित सम्झौता भइसकेको उल्लेख गरेका छन् ।विज्ञप्तीमा ईन्टरसिप सिटपेन्ड अभिवृद्धि पश्चात ईन्टरसीप ओरटेसन जोईनीङ्ग गर्ने भन्ने विद्यार्थीको माग मा सिटपेन्डको सम्बन्धमा समिति गठन गरि विभिन्न मेडिकल कलेजहरूको अवस्था अध्ययन गरि पेश गरिएको रिपोर्टका आधारमा गर्ने निर्माण गरिएको बताए । विद्यार्थीको माग फाईनल एअर र रेगुलर क्लास चलाउने भन्ने विषयमा दशैं अघि नै कक्षा सञ्चालनको लागि सुचना जारी भैसकेको र आन्दोलन अवधिको छुटेको हाजिर काउन्सिल तथा विश्वविद्यालयको प्रावधान अनुसार समायोजन गर्ने निर्णय गरिएको जनाइएको छ ।

अस्पताल प्रसानबाट जारी विज्ञप्तीमा विद्यार्थीको माग रेगुलर सप्लाई परिक्षामा मा प्रतिवन्ध लगाउँदा आईओएमको को व्यवस्था अनुरूप हुनुपर्ने माग मा नियमित र आंशिक परिक्षा सञ्चालन आईओएमको व्यवस्था अनुसार नै गर्ने प्रतिबद्ध रहेको उल्लेख छ । यस्तै विद्यार्थीको काम सप्लीमेन्ट्री परिक्षा भन्दा अगाडी पनि विदा पाइने गरि लेक्चरर र पोस्टीङ्ग को तालिका परिमार्जन गर्नुपर्ने माग मा परिक्षामान आईओएमको व्यवस्था अनुसार गरिने प्रतिवद्धता जनाइएको छ । यस्तै विद्यार्थीको माग अनावश्यक विस्तारमा लगाउन नपाइने, लगाउन परेको खण्डमा लिखित आधार दिइनुपर्ने माग मा सिकाई अवधिलाई वैज्ञानिक तथा उपलब्धिमुलक बनाउने कुरालाई मुख्य प्राथमिकतामा राख्दै अनावश्यक एक्टेन्सन नलगाउने र ईन्टरसीप सम्बन्धी सम्बन्धी सम्पुर्ण कामकारवाही एनएमसीको को प्रावधान बमोजिम गरिने उल्लेख छ ।कलेज प्रशासन आन्दोलनमा सहभागी सम्पुर्ण विद्यार्थीहरूलाई यथाशिघ्र आन्दोलनका कार्यक्रमहरूलाई फिर्ता लिई आफ्ना शैक्षिक दिनचर्यामा फर्कन हार्दिक अनुरोध समेत विज्ञप्तीमा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?