ट्रेंडिंग:

>> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ)

मंगोलनेशनल पार्टीको प्रदेश अधिवेशनको -यालीका क्रममा तनाव

२५ आश्विन २०८०, बिहीबार
२५ आश्विन २०८०, बिहीबार

सुनवल, २५ असोज ।

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आज हुने भनिएको मंगोलनेशनल अर्गनाइजेशन पार्टीको लुम्बिनी प्रदेश अधिवेशन बिथोलिएको छ । झडपको स्थिति सृजना भएपछि अधिवेशननै स्थगित भएको हो । पार्टीले बिहीबार नवलपरासीको सदरमुकाम परासीमा ‘लुम्बिनी प्रान्तीय विशेष अधिवेशन’ राखेको थियो ।

अधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि र कार्यकर्ताहरुले बाइपास रोडबाट जुलुस निकालेका थिए । जुलुसमा लेखिएका नाराहरुप्रति असन्तुष्ट जनाउँदै अकस्मात जम्मा भएका स्थानीयवासीको समुहबीच घण्टाघर चोकमा झडपको स्थिति सृजना भएको थियो । राष्ट्रिय झण्डा र राष्ट्रिय जनावरलगायत विभिन्न विषय र मागका बारेमा लेखिएका नाराप्रति स्थानीयको समुहले आपत्ति जनाउँदै भनाभन हुन थालेपछि दुई समुहबीच झडपको स्थिति सृजना भएको हो । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको थियो । परासीमा अधिवेशन भए ठूलो घटना हुन सक्ने संभावनालाई मध्यनजर राख्दै सुरक्षा निकायले अधिवेशन सार्न भनेपछि अधिवेशन स्थगित गरिएको हो ।

शान्तिपूर्ण रुपमा जुलुस निकाल्दा अर्को समूहले बिथोल्ने प्रयास गरेको भन्दै सुरक्षा निकायको अनुरोध र केन्द्रीय समितिको निर्देशनअनुसार अधिवेशन स्थगित गरिएको पार्टीका जिल्ला सल्लाहकार इन्द्रबहादुर तामाङले जानकारी दिए । परासीका स्थानीयले भने हिन्दु धर्म प्रति आगाध पुग्ने गरी प्लेकार्ड सहितको र्याली निकालेपछि प्रतिरोधमा उत्रनुपरेको बताएका छन् । ११ ओटा बस रिर्जव गरेर मंगोल नेशनलका नेता कार्यकर्ता अधिवेशनका लागी परासी आएका थिए । स्थगित अधिवेशन कहाँ र कहिले भन्नेबारे छलफल गरेर तय गरिने तामाङले बताए । पार्टीको लुम्बिनी प्रदेश समितिको नेतृत्व चयन गर्न अधिवेशन राखिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?