ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

बुटवल उबासंघको चुनावमा जमुनालाई सर्वाधिक धेरै (९३३) मत

२३ आश्विन २०८०, मंगलवार
२३ आश्विन २०८०, मंगलवार

बुटवल,२३ असोज । बुटवल उद्योग बाणिज्य संघको २५ औं अधिवेशन अन्तर्गत भएको चुनावमा कार्यसमिति सदस्य (महिला) तर्फकी उम्मेदवार जमुना पौडेल सर्वाधिक मत पाएर निर्वाचित भएकी छन् । ७ पदाधिकारी र १७ जना सदस्य गरी २४ पदका लागि भएको निर्वाचनमा  पदाधिकारीतर्फ १५०६ र सदस्यतर्फ १५०२ मत खसेको थियो । जमुनाले सबै उम्मेदवारले भन्दा धेरै अर्थात ९३३ मत सहित विजय प्राप्त गरेर रेकर्ड बनाएकी हुन् । उनी हरि अर्याल प्यानलबाट उम्मेदवार थिइन् । ‘पदाधिकारी र कार्यसमिति सदस्य सबै उम्मेदवारहरुमा जमुना पौडेलले पाएको मत सबैभन्दा धेरै ९३३ नै हो’–प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले भने । जमुना यसअघिको कार्यसमिति सदस्य थिइन् ।

रोशिल साडी सेन्टरकी सञ्चालक जमुना टेलिभिजन कार्यक्रम प्रस्तोता समेत हुन् ।  निर्वाचन दिनेशप्रसाद श्रेष्ठ र हरि अर्यालले सबै पदमा अलग अलग प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए । अध्यक्षमा अर्याल प्यानल सहित निर्वाचित भएका छन् । संघमा रहेर आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरेको, संघले आयोजना गर्ने हरेक कार्यक्रमममा सक्रिय सहभागिता जनाएको र महिला उद्यमी व्यवसायीका पक्षमा पनि काम गरेकाले सर्वाधिक धेरै मत पाएको जमुनाले बताइन् ।

उनीपछि धेरै मत पाउने उम्मेदवारहरुमा कार्यसमिति सदस्य विष्णु घिमिरे पन्त (कमला)ले ८४५, कार्यसमिति सदस्य गणेश प्रसाद भट्टराई र दीपक चापागाईले समन ८३५, सहकोषाध्यक्ष धनकुमारी खनालले ८३०, कोषाध्यक्ष बसन्त ढकालले ८०८ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?