© २०२३
‘जलवायुले हिमालमा परेको असरबारे विश्वको ध्यानाकर्षण गराउछु ।’ संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस
काठमाण्डौ, १३, कार्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनबाट नेपालको हिमालमा परेको असरबारे विश्वको ध्यानाकर्षण गराउने बताएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र...