ट्रेंडिंग:

>> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा

अल नेपाल स्नुकर प्रतियोगितामा भाग लिने खेलाडीलाई बिदाई

११ माघ २०८०, बिहीबार
११ माघ २०८०, बिहीबार

बुटवल, ११ माघ ।

पोखरामा हुन लागेको अल नेपाल खुल्ला स्नुकर प्रतियोगितामा भाग लिन रुपन्देही बाट ६ जना खेलाडी छनोट भएका छन् । जिल्लाभरीका खेलाडीहरुबिच भएको प्रतिष्पर्धामा ६ जना खेलाडी छनोट भएका हुन् ।

बिहीबार रुपन्देही पुल तथा स्नोकर सँघले उनीहरुलाई बिदाई गरेको हो । खेलाडी बिदाई कार्यक्रममा बोल्दै बुटवल नगर खेलकुद विकास समितिका सँयोजक बोनिन पियाले खेलाडीहरु खेलमा अनुशासित र लगनशील हुनु जरुरी रहेको बताए ।

हरेक खेलकुदको पहिचान भनेको खेलप्रतिको लगनशीलता र अनुशासन भएकाले यसैलाई अङ्गिकार गर्दै आफ्नो खेल जीवनलाई अगाडि लैजान आग्रह गरे । बुटवल उपमहानगरपालिकाले नगरभित्र हुने खेलकुदका हरेक गतिविधिमा हातेमालो गर्दै आएको भन्दै सँयोजक पियाले बुटवल उपमहानगरपालिकाले खेलाडीको मनोवल बढाउन आर्थिक, भौतिकसँगै बिभिन्न विधाका खेलकुद प्रतियोगिताहरु समेत गर्दै आएको बताए ।

पोखरामा हुने स्नुकर खेलमा रुपन्देहीबाट भाग लिन जाने खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेर विजय हुने कुरामा आफु आशावादी रहेको उनको भनाई छ । रुपन्देही पुल तथा स्नुकर सँघका सल्लाहकार सन्जय रत्न बजाचार्यले स्नुकर खेल ब्यावसायिक रुपमा अगाडि आएको भन्दै रुपन्देहीबाट जाने खालाडीले खेलमा उत्कृष्ट प्रदर्शन गर्दै रुपन्देहीलाई खेल मार्फत चिनाउने बताए ।

नेपाल पत्रकार महासँघका उपाध्यक्ष बिश्वास ढकालले नेपालमा स्नुकर खेलको तीव्ररुपमा विकास भैरहेको बताए । स्नुकर खेल इन्डोर भएकाले यो खेलको बारेमा धेरै मानिसहरु जानकार नभएको अवस्थामा पछिल्लो समय बिभिन्न्न ठाउँमा हुने प्रतियोगिताले यसको प्रचार प्रसार सँगै खेलले ब्यावसायिकता समेत प्रदान गरेको बताए ।

रुपन्देही पुल तथा स्नुकर सँघका अध्यक्ष सुजन पुनले पोखरामा यही माघ १३ गतेबाट हुन लागेको अल नेपाल खुल्ला स्नुकर प्रतियोगितामा भाग लिन रुपन्देही जिल्लाबाट ६ जना खेलाडी छनोट भएको बताए ।

प्रतियोगितमा भागलिन शँकर खड्का, शिशिर गुरुङ, कुडल श्रेष्ठ, सन्जय कार्की, प्रसन्न श्रेष्ठ, साकिर अली अन्सारी रहेका छन् ।

प्रतियोगितामा दैशैभरीका स्नुकर खेलाडीहरु सहभागी हुने भन्दै अध्यक्ष पुनले प्रथम हुनेले १ लाख ५० हजार, कप, मेडल, प्रमाणप्रत्र पाउने बताए । दोस्रो हुनेले ७० हजार, कप, मेडल, प्रमाणपत्र पाउने छन् भने सेमिफाईनल पुग्नेले नगद २० हजार पाउने छन् खेलमा हाईस्कोररले २० हजार पाउने छन् भने खेल पोखरा महानगरपालिका डेमसाईडमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?