ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि

देवदहको राष्ट्रपति रनिङशिल्डमा विभिन्न खेल सम्पन्न

१३ माघ २०८०, शनिबार
१३ माघ २०८०, शनिबार

देवदह, १३ माघ ।

रुपन्देहीको देवदहमा आयोजित अन्तर विद्यालय स्तरीय प्रथम राष्ट्रपति कप रनिङ्ग शिल्ड छनोट प्रतियोगिता-२०८० अन्तर्गत विभिन्न खेलहरु सम्पन्न भएको छ । देवदह नगरपालिकाको आयोजना र देवदह माध्यमिक विद्यालयको व्यवस्थापनमा अन्तर विद्यालय स्तरीय प्रथम राष्ट्रपति कप रनिङ्ग शिल्ड छनोट प्रतियोगिता भएको हो ।

प्रतियोगिता अन्र्तगत छात्र तर्फको ८ सय मिटर दौडमा भविश्य निर्माण मावि प्रथम, देवदह बुद्धपव्लिक स्कुल द्धितिय, सेभेनस्टार बोडिङ्ग स्कुल तृतीय भएको छ । सोही खेलको छात्रा तर्फ देवदह मावि प्रथम, देवदह बुद्ध पव्लिक स्कुल द्वितीय, भविश्य निर्माण मावि तृतीय भएको छ ।

छात्रातर्फको सय मिटर दौडमा देवदह बुद्ध पव्लिक स्कुल प्रथम, न्यू नमुना बोडिङ्ग द्वितीय, केरवानी मावि तृतीय भएको छ भने छात्रतर्फ देवदह बुद्ध पव्लिक स्कुल प्रथम, सगरमाथा आवासीय विद्यालय द्वितीय केरवानी मावि तृतीय भएको छ । त्यसैगरी छात्रतर्फ भएको लङजम्पमा महामाया भवानी मावि प्रथम, भविश्य निर्माण मावि द्वितीय, देवदह मावि तृतीय भएको छ भने छात्रा तर्फ सिक्टहन मावि प्रथम, न्यू लुम्विनी बोडिङ्ग द्वितीय, जनता मावि तृतीय भएको छ । यसैगरी छात्रातर्फ भएको दुईसय मिटर दौडमा देवदह बुद्ध पव्लिक स्कुल प्रथम, न्यू नमुना बोडिङ्ग द्वितीय, न्यू लुम्विनी बोडिङ्ग तृतीय भएको छ भने छात्रतर्फ कोलिय बोर्डिङ्ग स्कुल प्रथम, केरवानी मावि द्वितीय, सेभेनस्टार बोडिङ्ग स्कुल तृतीय भएको छ ।

यसैगरी छात्र तर्फको ४ सय मिटर दौडमा सेभेनस्टार बोर्डिङ्ग स्कुल प्रथम, देवदह बुद्धपव्लिक स्कुल द्वितिय, कोलिय बोर्डिङ्ग स्कुल तृतीय भएको छ भने छात्रातर्फ देवदह बुद्ध पव्लिक स्कुल प्रथम, देवदह बोर्डिङ्ग स्कुल द्वितिय, कोलिय बोर्डिङ्ग स्कुल तृतीय भएको छ । छात्रतर्फ भएको ट्रिपलजम्पमा देवदह मावि प्रथम, देवदह बुद्ध पव्लिक स्कुल द्वितीय, खडक मावि तृतीय भएको छ भने छात्रातर्फ देवदह मावि प्रथम, देवदह बुद्ध पव्लिक स्कुल द्वितीय, न्यू लुम्विनी बोर्डिङ्ग स्कुल तृतीय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?