© २०२३
सात महिनापछि रिहा भए बालकृष्ण खांण
बुटवल,२९ मंसिर । पूर्वगृहमन्त्री बालकृष्ण खाण सात महिनापछि छुटेका छन् । सम्पत्ति शुद्धीकरण विभागपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पुर्याइएका खाणलाई साधारण तारेखमा छाड्ने आदेश भएको हो । खाण छुटिसकेको अख्तियारका...