© २०२३
सरकारको साझा कार्यक्रम नतिजामा देखियोस्
सत्तारुढ पाँचदलीय गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प कार्यक्रम मंगलवार सार्वजनिक भएसंगै एकपटक जनतामा आशाको सञ्चार भएको छ । मंगलबार प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित...