ट्रेंडिंग:

>> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित

३५५ जना महिलामा पाठेघर सम्बन्धी परीक्षण गर्दा ९६ जनामा समस्या

४ चैत्र २०८०, आइतबार
४ चैत्र २०८०, आइतबार

परासी ।

इन्द्रेणी सामाजिक विकास मञ्च र प्रतापपुर गाउँपालिकाको संयुक्त आयोजनामा प्रजनन रुग्णता पाठेघर खस्ने समस्या पहिचान सम्बन्धी २ दिने निःशुल्क स्वास्थ्य शिविर ठुलो खैरटवा स्वास्थ्य चौकी र पिपरपाती आधारभूत स्वास्थ्य केन्द्रमा सम्पन्न भएको छ ।

शिविरमा ठूलो खैरटवा स्वास्थ्य चौकीमा कुल १७४ जनाले सेवा लिएकोमा ३२ जनामा र पिपरपाती आधारभूत स्वास्थ्य केन्द्रमा १८१ जनाले सेवा लिएकोमा ६४ जनामा पाठेघर सम्बन्धी समस्या भै शल्यक्रिया गर्नु पर्ने समस्या पहिचान भएको छ ।

उदघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मान कुमार चौधरीले प्रतापपुर गाउँपालिकामा रहेका सम्पूर्ण महिलाहरुमा रहेको पाठेघरको समस्या पहिचान गरी उपचार गर्नका लागि इन्द्रेणीसँग मिलेर शिविर संचालन गरिएको र धेरै भन्दा धेरैले यो सेवा उपयोग गर्नका लागि आग्रह गरे ।

इन्द्रेणी सामाजिक विकास मञ्चले प्रतापपुर गाउँपालिकामा स्वास्थ्यको सवालमा धेरै नै काम गरेर सकारात्मक परिवर्तनहरु देखा परेको उल्लेख गर्दै धन्यवाद व्यक्त गरे । परीक्षण पश्चात् शल्यक्रिया गर्नुपर्नेलाई इन्द्रेणी सामाजिक विकास मञ्चले समन्वय गरेर शल्यक्रिया गर्ने प्रतापपुर स्वास्थ्य शाखा प्रमुख मन्तोश कुमार मुरावले जानकारी गराए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयबाट अनुगमन गरिएको थियो । कार्यक्रममा वडाअध्यक्षद्वय जन्त्री वरइ र ा सन्तोश राजभरले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?