ट्रेंडिंग:

>> जी ७ का बिदेशमन्त्रीहरुले गरे लेबनानमा युद्द बिरामको अपिल >> एनसेल फाउन्डेसनको सहकार्यमा लैैङ्गीक हिंसा विरुद्धको अभियान >> एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिनमिल्ने >> यी हुन पाँचवटा सहकारीको तीन अर्ब ठगीका ‘नाइके’ हरू >> औपचारिकतामै सीमित उद्योग दिवस >> हिंसाका घटनामा आएन कमी >> गाउँपालिका पुग्ने सडक नै तीन बर्षदेखि अलपत्र >> सडकमा सरकारको लापरबाहीः फराकिलो सडकमा साँगुरो पुल >> आजको मौसम : तराईसहित केही पहाडी भूभागमा हुस्सु र कुहिरो >> कर्णालीमा ५२ प्रतिशत बालविवाह >> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु
आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप

एभरेष्टको लगातार दुई खेलमा जित

६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार

बुटवल, ६ चैत। आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा रुपन्देहीको एभरेष्ट भलिबल क्लबले लगातार दुई खेलमा जित निकालेको छ । सोमबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई एभरेष्टले पराजित गरेको हो । यसअघि पहिलो खेलमा एभरेष्टले कर्णाली प्रदेशलाई ३–० सेटले हराएको थियो । जितसंगै एभरेष्टले दुई खेलबाट ६ अंक जोडेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो खेलमा एभरेष्टले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गयो । पहिलो सेट २४–२६ ले आमीले जित निकाल्दै अग्रता लिएको थियो । त्यसपछिको भने लगातार ३ सेट आफ्नो पक्षमा पार्दै एभरेष्ट विजयी भयो । एभरेष्टले आर्मीमाथि २५–१७, २५–१९ र २५–२२ को जित निकालेको हो ।

एभरेष्ट नेपालको राष्ट्रिय टिमको क्याप्टेन अरुणा शाहीसहित भारतिय टिमका ३ खेलाडीको साथ उपाधि दाबेदारीमा छ । भारतको राष्ट्रिय टिमका ३ जना खेलाडीहरु जिन्सी जोन्सन, सुर्या एस, केपि अनुश्रीसहित युवा खेलाडीहरु निसा चौधरी, आरती चौधरी, अनुषा चौधरी, मिना सुनार, प्रमिला जिसि, रिचा थापा, रितु पुन, रुचि थापा टिममा रहदा उपाधिमा दाबेदाबी रहेको प्रशिक्षक अर्जुन घिमिरेले बताए । ‘अनुभवि र युवा खेलाडी टिममा रहेका कारण उपाधिमा दाबेदारी रहेको छ ।’—उनले भने ।

यसैगरि टिम म्यानेजर हरिस ओली, सहायक प्रशिक्षक सुनिता गौतम, कपिल जिसि, फिजिसियन मुकेश कुवर रहेका छन । प्रतियोगितामा ३ वटा विभागिय टिमहरु, चन्द्रागिरि न्यु डाईमण्ड, एभरेष्ट भलिबल क्लब, कर्णाली प्रदेश र मधेस प्रदेश टिम प्रतिस्प्रर्धामा छन । नेपाल भलिबल संघको आयोजनामा भएको उक्त प्रतियोगिताका विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पाउनेछन् भने तेस्रो हुने टोलीले रु एक लाख २५ हजार प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?