© २०२३
जलविद्युतको शिरै अँध्यारो
प्यूठान, १६ फागुन । जिल्लाको स्याउलीवांगमा अहिलेपनि केन्द्रीय प्रशारणको बिद्युत पुगेको छैन । जनु गाउँ झिमरुक जलविद्युत् आयोजनाको मुख्यस्रोत मध्येको एक लुंङ्गखोलाको शिर हो । स्याउलीवाङ्ग हँुदै बगेको लुंगखोला र झिमरुक खोलाको पानीले...