ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

लायन्स सयपत्रीबाट कुष्ठरोग प्रभावितलाई तीजको दर

१० भाद्र २०८१, सोमबार
१० भाद्र २०८१, सोमबार

बुटवल (बुटवल टुडे), ।

लायन्स क्लब अफ बुटवल सयपत्रीले बुटवलका कुष्ठरोग प्रभावितलाई दर खुवाएका तीज मनाएका छन । समाजमा सकारात्मक प्रभाव पार्न तीजको अवसर पारेर लायन्सको हंगर रिलिफ अन्तर्गत दर खुवाउने तथा नगद सहयोग कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोेल्दै संस्थाका अध्यक्ष कमला कुँवरले कुष्ठरोगले मानिसहरूलाई शारीरिक मात्र नभई मानसिक रूपमा पनि प्रभावित पार्ने, यो रोगले पीडितहरूलाई समाजबाट अलग गराउने, जसका कारण उनीहरूमा आत्मविश्वासको कमी हुने र समाजमा आफ्नो स्थान पाउन कठिनाइ महसुस गर्न थाल्ने भएकोले यस्ता व्यक्तिहरूको जीवनमा खुशीका पल ल्याउने प्रयास स्वरूप लायन्स क्लब अफ बुटवल सयपत्रीले यो कार्यक्रमको आयोजना गरेको बताईन ।

उनले, तीज पर्व, जुन नेपाली महिलाहरूका लागि विशेष महत्व राख्छ यो सामाजिक सद्भाव र एकताको प्रतीक पनि भएकोले कुष्ठरोगबाट पीडित व्यक्तिहरूलाई समाजको मुख्यधारमा समावेश गराउने र उनीहरूलाई माया, स्नेह, र सम्मान प्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बताईन ।

लायन्स डिष्ट्रिक गर्भनर पुरुषोत्तमभक्त प्रधानाङ्गले क्लबबाट कुष्ठरोग प्रभावित व्यक्तिहरूलाई मात्र नभई समाजमा समेत एउटा महत्वपूर्ण सन्देश दिएको बताए । ‘हामी सबै एक हौं र समाजको हरेक व्यक्ति सम्मानको हकदार छ ।’ उनले भने । यो अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउन र एकता, प्रेम, र सद्भावको भावना फैलाउन मद्दत गरेको उनले औल्याए । बुटवल उपमहानगरपालिका वार्ड नं. २ पाखापनी स्थित रहेको कुष्ठ रोगबाट प्रभावित कल्याण समिति अन्र्तगतका प्रभावित व्यक्तिहरू रहेको आश्रममा सम्पन्न कार्यक्रममा सिनियर डिष्ट्रिक एडभाईजर तथा क्लवका पूर्वाध्यक्ष सविना श्रेष्ठ, रिजन चियर पर्सन विष्णु उपाध्याय, फष्ट भिपि एलि क्षेत्री, कार्यक्रम संयोजक माया खड्का र क्लवका सचिव शान्ति लक्ष्मी अर्यालले बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?