ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी

लायन्स सयपत्रीबाट कुष्ठरोग प्रभावितलाई तीजको दर

१० भाद्र २०८१, सोमबार
१० भाद्र २०८१, सोमबार

बुटवल (बुटवल टुडे), ।

लायन्स क्लब अफ बुटवल सयपत्रीले बुटवलका कुष्ठरोग प्रभावितलाई दर खुवाएका तीज मनाएका छन । समाजमा सकारात्मक प्रभाव पार्न तीजको अवसर पारेर लायन्सको हंगर रिलिफ अन्तर्गत दर खुवाउने तथा नगद सहयोग कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोेल्दै संस्थाका अध्यक्ष कमला कुँवरले कुष्ठरोगले मानिसहरूलाई शारीरिक मात्र नभई मानसिक रूपमा पनि प्रभावित पार्ने, यो रोगले पीडितहरूलाई समाजबाट अलग गराउने, जसका कारण उनीहरूमा आत्मविश्वासको कमी हुने र समाजमा आफ्नो स्थान पाउन कठिनाइ महसुस गर्न थाल्ने भएकोले यस्ता व्यक्तिहरूको जीवनमा खुशीका पल ल्याउने प्रयास स्वरूप लायन्स क्लब अफ बुटवल सयपत्रीले यो कार्यक्रमको आयोजना गरेको बताईन ।

उनले, तीज पर्व, जुन नेपाली महिलाहरूका लागि विशेष महत्व राख्छ यो सामाजिक सद्भाव र एकताको प्रतीक पनि भएकोले कुष्ठरोगबाट पीडित व्यक्तिहरूलाई समाजको मुख्यधारमा समावेश गराउने र उनीहरूलाई माया, स्नेह, र सम्मान प्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बताईन ।

लायन्स डिष्ट्रिक गर्भनर पुरुषोत्तमभक्त प्रधानाङ्गले क्लबबाट कुष्ठरोग प्रभावित व्यक्तिहरूलाई मात्र नभई समाजमा समेत एउटा महत्वपूर्ण सन्देश दिएको बताए । ‘हामी सबै एक हौं र समाजको हरेक व्यक्ति सम्मानको हकदार छ ।’ उनले भने । यो अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउन र एकता, प्रेम, र सद्भावको भावना फैलाउन मद्दत गरेको उनले औल्याए । बुटवल उपमहानगरपालिका वार्ड नं. २ पाखापनी स्थित रहेको कुष्ठ रोगबाट प्रभावित कल्याण समिति अन्र्तगतका प्रभावित व्यक्तिहरू रहेको आश्रममा सम्पन्न कार्यक्रममा सिनियर डिष्ट्रिक एडभाईजर तथा क्लवका पूर्वाध्यक्ष सविना श्रेष्ठ, रिजन चियर पर्सन विष्णु उपाध्याय, फष्ट भिपि एलि क्षेत्री, कार्यक्रम संयोजक माया खड्का र क्लवका सचिव शान्ति लक्ष्मी अर्यालले बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?