ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

भुमिकास्थान (अर्घाखाँची) रुपन्देही सम्पर्क समाज अध्यक्षमा पुनः बेलबासे

८ भाद्र २०८१, शनिबार
८ भाद्र २०८१, शनिबार

बुटवल, ८ भदौ ।

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका साविक ढाकावाङ्ग, धारापानी, खिल्जी, असुरकोट, धनचौर गाविसबाट रुपन्देही आइ बसोबास गर्ने व्याक्तिहरुको साझा संस्थाको रुपमा रहेको भूमिकास्थान(अर्घाखाँची) रुपन्देही सम्पर्क समाजको प्रथम साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा पुनः लक्ष्मण बेलबासे चयन भएका छन् ।

नयाँ गठन गरिएको समितिको उपाध्यक्षमा ढुन्डीराज खनाल, राम प्रसाद भुषाल, दोमलाल चुँदाली, गोपाल प्रसाद गैरे र कृष्ण प्रसाद मरासीनी चयन भएका छन् । यस्तै सचिवमा यम प्रसाद गैरे, कोषाध्यक्षमा सन्तोष बन्जाडे, सह सचिवमा गोविन्द खनाल, मुना वली चयन भएका छन् ।

यस्तै सदस्यहरुमा योगेन्द्र खनाल, मिना आचार्य, ज्ञान प्रसाद पाण्डे, गिता खनाल बन्जाडे, मुन्द बेल्बासे, डिल प्रसाद श्रेष्ठ, खुम बहादुर पुन, स्मिता पौडेल आचार्य र अभय पौडेल चयन भएका हुन् ।

नया समितिको लेखा संयोजकमा थम्मन केसी र सदस्यहरुमा विष्णु बहादुर राउत, गोमा श्रेष्ठ चयन भएका छन् ।

साधारण सभा तथा अधिवेशनमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भुमिकास्थानले रुपन्देहीका विभिन्न नमुनायोग्य काम गरेको बताएका थिए । उनले जिल्लाको विकासको लागि आफु मुख्यमन्त्री हुँदा होस् या नहुँदा सदैब साथ र सहयोग गर्ने बताउँदै यसको लागि सबैसंग सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए । कार्यक्रममा सम्पर्क समाजका सल्लाहकार शैक्षिक व्याक्तित्व बसन्तराज खनाल, प्रेम पौडेल, रामप्रसाद भुषाल, धारापानी रुपन्देही सम्पर्क समाजका अध्यक्ष देवीराम बन्जाडे लगायतले शुभकामना दिएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?