Butwal Today

थारु समुदायमा कृष्ण जन्माष्टमीको पुजा।

१० भाद्र २०८१, सोमबार
अ+
अ-

दाङ,१० भदौ । दाङको घोराही उपमहानगरपालिका –१७ क्वाडीका थारु समुदायका युवती कृष्ण अस्ट्मीको अबसरमा मतौको घरमा जम्मा भएको पुजा गर्दै ।

थारु समुदायमा यो पर्व युवतीहरुले धुमधामले मनाउने गर्दछन। दिनभर व्रत बसेका ब्रतालुले साझ पुजा गरेर मात्रै खाने गर्दछन ।

 

 

तस्वीर : रञ्जिता अधिकारी ।