ट्रेंडिंग:

>> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट

रोटरी क्लव अफ बुटवल चौतारीमा विभिन्न रोटरीयनहरुको क्लासिफिकेशन

८ भाद्र २०८१, शनिबार
८ भाद्र २०८१, शनिबार

बुटवल, ८ भदौ ।

रोटरी क्लब अफ बुटवल चौतारीको वर्ष २०२४÷२५ को सातौं तथा क्लवको २१६ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकको एजेण्डा क्लासिफिकेशन रहेको थियो ।

शनिबारको बैठकमा विभिन्न रोटरीयनहरुले क्लासिफिकेशन अन्तर्गत आफ्नो व्यावसायिकताबारे धारणा राखेका थिए । त्यस अवसरमा उनीहरुले रोटरीले अनुशासन र सामाजिक उत्तरदायित्व सिकाएको र त्यसबाट आफुहरु प्रभावित भएर रोटरीमा प्रवेश गरेको जानकारी गराए ।

मानिसमा चेतनाको विकास गर्न रोटरी जस्ता सामाजिक संस्थाले महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनीहरुले हरेक नागरिकले सेवालाई अवसरको रुपमा लिएर त्यसको सही उपयोग गर्नुपर्नेमा जोड दिए । उनीहरुले आफ्नो स्वार्थमा कहिल्यै नलागेर सामाजिक काममा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले क्लवमा रोटरीयनहरुको सक्रियताले विभिन्न गतिविधि अगाडि बढाउन सहज भएको बताए ।

रोटरी क्लव अफ बुटवल चौतारीमा नयाँ सदस्यताको प्रमाणपत्र लिंदै जिल्ला अदालत पश्चिम नवलपरासीका न्यायाधीश हरिप्रसाद पंगेनीले आफूमा पनि सामाजिक क्षेत्रमा काम गर्ने हुटहुटी पैदा भएकाले रोटरीमा प्रवेश गरेको बताए ।

बैठकमा रोटरीयनहरु सुवाश घिमिरे, ज्योती पौडेल, पशुपति पौडेल, भवगवती पाण्डे, भिम पौडेल, चन्द्रकान्त खनाल, इन्टर्याक्ट क्लव अफ बुटवल चौतारीका अध्यक्ष राहुल पाण्डे लगायतले क्लासिफिकेृशन अन्तर्गत आफ्नौ व्यावसायिक क्षेत्रका बारेमा जानकारी गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission