ट्रेंडिंग:

>> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट

मदन भण्डारी स्र्पोट्स एकेडेमी रुपन्देहीमा सुनिल

एकेडेमीको गरिमा अझ उचो बनाउने गरि खेल गतिविधिमा जोड दिने प्रतिवद्धता
९ भाद्र २०८१, आईतवार
९ भाद्र २०८१, आईतवार

बुटवल, ९ भदौ । मदन भण्डारी स्पोर्टस एकेडेमी रुपन्देही जिल्ला कमिटिको छैटौ अधिवेसनबाट सुनिल कुमार कुवँरको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटि निर्विरोध निर्वाचित भएका छन । बुटवलमा शुक्रबार सम्पन्न अधिवेसनबाट एकेडेमीको उपाध्यक्षमा उत्तम श्रेष्ठ, सचिव राजु पौडेल, कोषाध्यक्ष मेख बहादुर पुन, सहसचिव देव बहादुर थापा घर्ती निर्वाचित भएका हुन ।

एकेडेमीका संस्थापक अध्यक्ष ज्ञानदेव हटुवाल रहेका थिए । त्यसपछि लगातार ध्रुव आचार्य, नन्दु काउचा, कृष्ण देवकोटा, मणिरत्न भण्डारी हुदै सुनिल कुमार कुवँर छैटौ अध्यक्षको जिम्मेवारी पाए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुनिल कुमार कुवँरले आफनो कार्यकालमा गर्ने कार्यक्रमबारे प्रकाश पार्दै यसमा सबैको साथ र सहयोग जरुरी रहने बताए । एकेडेमीको गरिमा अझ उचो बनाउने गरि खेल गतिविधिमा जोड दिने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रमको उद्घाटन गर्दै एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले रुपन्देहीको नेतृत्व केन्द्रसम्म महत्व राख्ने हुदा पनि समावेशी कमिटि निमार्ण गरिएको बताए । खेल र खेलाडीको भावना बुझेको टिममा बस्दा विकासमा टेवा पुग्ने हुदा पनि यसमा जोड दिईएको उनले बताए ।
कार्यक्रममा एकेडेमीका केन्द्रिय सचिव डा शक्ति बस्नेत, क्रिकेट विभाग प्रमुख शक्ति गौचन लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा निर्वतमान अध्यक्ष मणिरत्न भण्डारीले खेलाडीलाई प्लेटफर्म दिने गरि वर्षभरि नै धेरै कार्यक्रम गर्न सफल भएको दाबी गरे । खेलकुद विकासको लागि खेलाडी तथा प्रशिक्षक सम्मान, प्लस टु छात्रछात्रा भलिबल तथा बुद्धिचाल प्रतियोगिता, यु—१४ लिटल स्टार क्रिकेट प्रतियोगिता, खेलाडी सम्मान तथा संरक्षण कार्यक्रमहरु गर्न सफल भएको भण्डारीले बताए । यसैबिच एकेडेमीलाई विभिन्न कार्यक्रम गर्न सहयोग गर्ने सहयोगदाता, खेलाडीहरुलाई अधिवेसनमा सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission