© २०२३
मुख्यमन्त्री चौधरी र विना विभागीय तीन मन्त्रीले लिए सपथ
बुटवल,१५ बैसाख । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ दिलाएका हुन् । चौधरी बिहीबार संविधानको धारा...