© २०२३
एकीकृत समाजवादी पोलिटब्युरो बैठक : झाँक्रीदेखि न्यौपानेसम्मलाई कारबाहीको माग
काठमाडौँ, १९ पुस । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा केन्द्रीय सचिव रामकुमारी झाँक्रीदेखि नेता मुकुन्द न्यौपानेलगायत झन्डै १२० जनामाथि कारबाही गर्नुपर्ने माग गरिएको छ । सोमबारबाट जारी सो पार्टीको मंगलबारको...