© २०२३
बुटवल, २४ मंसिर ।
नेकपा (एमाले) ले लुम्बिनी प्रदेशमा समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ । समानुपातिक सूचीबाट शनिबार ११ जना प्रदेशसभा सदस्यहरुको नाम एमालेले तय गरेको हो ।
एमालेले छानेका समानुपातिकतर्फका प्रदेशसभा सदस्यहरुको नामावली यसप्रकार रहेको छ ।
जानकी न्यौपाने (रुपन्देही)
बसन्ती न्यौपाने (बाँके)
गिरिधारीलाल न्यौपाने (कपिलवस्तु)
सरिता पुन (रुकुम पुर्व)
यमुना रोका (रोल्पा)
सिता चौधरी (दाङ)
भगवतीकुमारी थरुनी (रुपन्देही)
इन्द्रकुमारी गहतराज (पाल्पा)
रेखाकुमार शर्मा (दाङ)
शान्ति लोध (रुपन्देही)
सायरा वानु (बाँके)
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी