© २०२३
दाङ, ७ मंसिर ।
नागरिक समाज दाङले बजार क्षेत्रमा बढ्दो फुटपाथ अतिक्रमण रोक्न र बजारको सुन्दरतालाई जोगाएर राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । समाजका संयोजक केबी मसालको अध्यक्षतामा बुधबार घोराहीमा बसेको नियमित बैठकले घोराही उपमहानगरपालिकाको बजार क्षेत्रका सडकपेटीमा व्यापारिक पसलहरु राख्ने गरिएको हुँदा सो क्षेत्रमा पैदलयात्रु र सवारीसाधन आवागमनमा भएको कठिनाई समाधान गर्न ध्यानाकर्षण गराएको हो ।
सार्वजनिक स्थलहरुमा बढ्दो अतिक्रमण रोकी बजारको सुन्दरता कायक गर्न र व्यवसायीहरुको वैकल्पिक व्यवस्थामा ध्यान दिन बजार व्यवस्थापन सरोकार समितिलगायत सम्बद्ध सबै निकायलाई अनुरोध गरिएको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी