© २०२३
रोल्पा, ७ मंसिर ।
रोल्पा प्रदेश सभा १ (२) मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन विजयी भएका छन । उनी १४ हजार ९२७ मतका साथ विजयी भएका हुन ।
उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठवन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका अमरसिंह पुनले १० हजार ४०६ मत प्राप्त गरेका थिए । उनले २०७४ सालको प्रेदश सभा निर्वाचनमा सोही निर्वाचन क्षेत्रवाट लुम्विनी प्रदेश सभा सदस्य जितेका थिए ।
सुरुआती देखी नै सशस्त्र द्धन्दमा सहभागी पुन घाईते समेत हुन । लोकतान्त्रिक वाम गठवन्धनले सिटवाँटफाँटका क्रममा रोल्पा प्रदेश सभा १(२) नेपाली काँग्रेसलाई दिएपछि उनले नेकपा माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य तथा रोल्पा जिल्ला ईन्चार्जवाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी