© २०२३
दाङ, ६ मङ्सिर ।
दाङका तीन निर्वाचन क्षेत्रमा गठबन्धनले अग्रता कायम गरेको छ । बेलुका ८ बजेसम्मको नतिजा अनुसार प्रतिनिधि सभाको दाङ निर्वाचन क्षेत्र नम्बर १ मा ७ हजार ८३० मत गणना हुँदा गठबंधनका मेटमणि चौधरीले २ हजार ८०१ मत ल्याएका छ्न । एमालेका शान्ता चौधरी १ हजार ९७० मत ल्याएकी छन् । स्वतन्त्रका देवराज पाठकले १ हजार ६३५ मत ल्याएका छन् ।
निर्वाचन क्षेत्र नं. २ मा २३ हजार ५३१ मत गणना गर्दा नेकपा एमालेका शंकर पोखरेलले ७ हजार ७५३ मत ल्याएका छ्न । गठबन्धनबाट माओवादीकीा रेखा शर्माले ९ हजार ५९५ मत ल्याएकी छन् । स्वतन्त्रका विशाल अधिकारीले ३ हजार ६४५ मत ल्याएका छन् । निर्वाचन क्षेत्र न ३ मा १० हजार ७०४ मत गणना गर्दा काँङ्ग्रेसका दिपक गिरीले ४ हजार ३८५ मत ल्याएका छ्न् । नेकपा एमालेका कोमल वलीले ३ हजार ६९१ मत ल्याएकी छ्न् । स्वतन्त्रका कमल सुवेदीले १ हजार ६१० मत ल्याएका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी