© २०२३
अबको ६ वर्षमा एनसेललाई सरकारको स्वामित्वमा ल्याउने गरी कानुन संशोधन गर्न निर्देशन
काठमाडौं,३ पुस । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अबको ६ वर्षमा एनसेललाई नेपाल सरकारको स्वामित्वमा ल्याउने गरी कानुन र नियम संशोधन गर्न निर्देशन दिएको छ । समितिले मंगलबार प्रधानमन्त्री...