ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

एमालेका मेयर उम्मेदवार बस्याल पुर्व राजा अभिनन्दन समितिका संयोजक

१ पुष २०८०, आईतवार
१ पुष २०८०, आईतवार

बुटवल,१ पुस । नेकपा एमालेका नेता डा.रामप्रसाद बस्याल पुर्व राजा ज्ञानेन्द्र शाहलाई भैरहवामा अभिनन्दन मूल समितिको संयोजक बनेका छन् । पुर्व राजा ज्ञानेन्द्र यही पुस १५ भित्र भैरहवा आउने तयारी छ । भैरहवाका पुराना वामपन्थी नेता बस्याल एमालेका पुर्व प्रदेश कमिटी सल्लाहकार हुन् । उनी गत स्थानीय निर्वाचनमा नगर प्रमुख पदमा उम्मेदवार बनेका थिए ।
शुरुमा ततकालीन नगर सचिव नारायणप्रसाद भण्डारीलाई टिकट दिने निश्चित भएपनि रातारात निर्णय उल्टाएर बस्याल उम्मेदवार बनेका थिए । डा. बस्यालले आफूले एमाले छाडिनसकेको तर धर्म निरपेक्षता र प्रदेश संरचनाका विषयमा पार्टीसंग अुहमत रहेको बताए । ‘धर्म निरपेक्षता र प्रदेशसहितको संघीयताप्रति जनता सहमत छैनन्, विरोधमा छन्’–बस्यालले भने– ‘यी दुई एजेण्डामा म पनि पार्टीसंग सहमत थिइन, देश बचाउन पुर्व राजाले गर्ने राम्रा काममा मेरो समर्थन रहन्छ ।’
नेता बस्यालले भैरहवामा पुर्व राज्ञा ज्ञानेन्दलाई अभिन्दन गर्न आयोजना गरिने सभामा ३० हजार भन्दा धेरै नागरिक उतार्ने तयारी भइरहेको बताए । एमालेबाट मेयरको उम्मेदवार बनेका बस्याल ७ हजार ३ सय ५ मत पाएर पराजित भएका थिए । कांग्रेसका इस्तियाक अहमद खानले मुख्य प्रतिस्पर्धी राप्रपाका सागर प्रताप राणा र बस्याललाई पराजित गरेका थिए ।
नेकपा एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले गत स्थानीय चुनावमा एमालेले मेयरको टिकट दिएका बस्याल अहिले पार्टीको कार्यकारी जिम्मेवारीमा भने नरहेको बताए । पुर्व राजाको अभिनन्दन समिति संयोजक बनेको विषयमा पार्टीभित्र छलफल गरी आवश्यक निर्णय लिइने सचिव गैरेले बताए । आफूले पाएको टिकट खोसेर बस्याललाई दिएको भन्दै असन्तुष्ट एमाले सिद्धार्थनगरका सचिव नारायणप्रसाद भण्डारीले पनि पार्टी छाडिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?