ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट
राष्ट्रिय जनमुक्ती पार्टी प्रदेश अधिवेशन बुटवलमा

पहिचानको आन्दोलन अन्य प्रदेशमा पनि बिस्तार हुन्छः पालुङ्गवा

२७ मंसिर २०८०, बुधबार
२७ मंसिर २०८०, बुधबार

बुटवल, २८ मंसिर । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले कोशी प्रदेशबाट सुरु भएको पहिचानको आन्दोलन अन्य प्रदेशमा पनि बिस्तार गर्ने तयारी भएको बताएका छन् । बुधबार बुटवलमा आयोजित राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश (लुथम) दोस्रो अधिवेशन एवं धर्म निरपेक्षता, संघीयता, गणतन्त्र एवं समावेशीताको पक्षमा आयोजित बृहत् आम भेलालाई सम्बोधन गर्दै अध्यक्ष पालुङ्वाले कोशी प्रदेशबाट सुरु भएको पहिचानको आन्दोलन अन्य प्रदेशमा पनि बिस्तार गर्ने तयारी भएको बताएका हुन् ।

पहिचानवादीको आन्दोलनले कोशीमा सरकारलाई झुक्याएरै छाड्ने दृढता ब्यक्त गर्दै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि कोशीमा पुग्दा बोली फेर्न बाध्य भएको दाबी गरे । मुलुक गृहयुद्ध तर्फ उन्मुख भएको भन्दै उनले भ्रष्टाचार, कालोबजारी र भागबन्डाको राजनीतिका कारण मुलुक तहसनहस भएको बताए । उनले संघीयता आएपछि स्थानीय तहमा अधिकार दिइए पनि प्रदेशलाई अधिकार नदिइ पेनडुलम बनाइएको आरोप लगाए ।

हार्नेलाई कंगाल बनाउने र जित्नेलाई धनी बनाउने निर्वाचन प्रणाली गलत भएको भन्दै निर्वाचन प्रणाली सुधार गर्नुपर्नेमा जोड दिए ।
पार्टीका कार्यकारी अध्यक्ष केशव सुर्यवशीले जनताले मुलुकमा तिनवटा धार एउटा प्राप्त उपलब्धि उल्ट्यायन लागि परेको छ, अर्को शक्ति यथास्थितिवादी प्राप्त उपलब्धिको रक्षा गर्दै सिंहदरबारमा रहेको अधिकार गाउँ गाउँमा पु¥याउन चाहने शक्ति यो अधिवेशन मात्रै नभएर मुलुकलाई पश्चगमनमा लैजाने षड्यन्त्र बिरूद्व खबरदारी सभा पनि हो । ‘स्वायत्तता सहितको संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्नुको बिकल्प छैन– उनले भने । नेपाल भन्दा पाँच सय गुणा सानो मुलुक पनि संघीयतामा गएको छ । जसको जनसंख्या ५० हजार मात्रै छ भन्दै उनले एनसेल प्रकरण संघीयताका कारण भएको नभएर सत्तामा बस्नेहरूको भ्रष्ट आचरणका कारण भएको हो बताए । भ्रष्टाचारीलाई देशद्रोही घोषण गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

अबको लडाइ संघीय समाजवादी पार्टी रिजवान अन्सारी संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गर्ने शक्तिलाई परास्त गर्ने चेतावनी नेपाली जनताले कांग्रेस एमाले माओवादी लगायत सत्तामा गएका दलहरूको विकल्प खोजेका हुन् ब्यवस्थाको विकल्प नखोजेको दावि उनको थियो ।

राष्ट्रिय जनमुक्ति पार्टी रूपन्देहीका अध्यक्ष प्रेमबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश (लुथम) का अध्यक्ष झमबहादुर गुरूङ, उपाध्यक्ष हरिओम बिक, सचिव चित्रप्रसाद गुरूङ, उपसचिव आशा गुरूङ लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?