ट्रेंडिंग:

>> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत
राष्ट्रिय जनमुक्ती पार्टी प्रदेश अधिवेशन बुटवलमा

पहिचानको आन्दोलन अन्य प्रदेशमा पनि बिस्तार हुन्छः पालुङ्गवा

२७ मंसिर २०८०, बुधबार
२७ मंसिर २०८०, बुधबार

बुटवल, २८ मंसिर । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले कोशी प्रदेशबाट सुरु भएको पहिचानको आन्दोलन अन्य प्रदेशमा पनि बिस्तार गर्ने तयारी भएको बताएका छन् । बुधबार बुटवलमा आयोजित राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश (लुथम) दोस्रो अधिवेशन एवं धर्म निरपेक्षता, संघीयता, गणतन्त्र एवं समावेशीताको पक्षमा आयोजित बृहत् आम भेलालाई सम्बोधन गर्दै अध्यक्ष पालुङ्वाले कोशी प्रदेशबाट सुरु भएको पहिचानको आन्दोलन अन्य प्रदेशमा पनि बिस्तार गर्ने तयारी भएको बताएका हुन् ।

पहिचानवादीको आन्दोलनले कोशीमा सरकारलाई झुक्याएरै छाड्ने दृढता ब्यक्त गर्दै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि कोशीमा पुग्दा बोली फेर्न बाध्य भएको दाबी गरे । मुलुक गृहयुद्ध तर्फ उन्मुख भएको भन्दै उनले भ्रष्टाचार, कालोबजारी र भागबन्डाको राजनीतिका कारण मुलुक तहसनहस भएको बताए । उनले संघीयता आएपछि स्थानीय तहमा अधिकार दिइए पनि प्रदेशलाई अधिकार नदिइ पेनडुलम बनाइएको आरोप लगाए ।

हार्नेलाई कंगाल बनाउने र जित्नेलाई धनी बनाउने निर्वाचन प्रणाली गलत भएको भन्दै निर्वाचन प्रणाली सुधार गर्नुपर्नेमा जोड दिए ।
पार्टीका कार्यकारी अध्यक्ष केशव सुर्यवशीले जनताले मुलुकमा तिनवटा धार एउटा प्राप्त उपलब्धि उल्ट्यायन लागि परेको छ, अर्को शक्ति यथास्थितिवादी प्राप्त उपलब्धिको रक्षा गर्दै सिंहदरबारमा रहेको अधिकार गाउँ गाउँमा पु¥याउन चाहने शक्ति यो अधिवेशन मात्रै नभएर मुलुकलाई पश्चगमनमा लैजाने षड्यन्त्र बिरूद्व खबरदारी सभा पनि हो । ‘स्वायत्तता सहितको संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्नुको बिकल्प छैन– उनले भने । नेपाल भन्दा पाँच सय गुणा सानो मुलुक पनि संघीयतामा गएको छ । जसको जनसंख्या ५० हजार मात्रै छ भन्दै उनले एनसेल प्रकरण संघीयताका कारण भएको नभएर सत्तामा बस्नेहरूको भ्रष्ट आचरणका कारण भएको हो बताए । भ्रष्टाचारीलाई देशद्रोही घोषण गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

अबको लडाइ संघीय समाजवादी पार्टी रिजवान अन्सारी संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गर्ने शक्तिलाई परास्त गर्ने चेतावनी नेपाली जनताले कांग्रेस एमाले माओवादी लगायत सत्तामा गएका दलहरूको विकल्प खोजेका हुन् ब्यवस्थाको विकल्प नखोजेको दावि उनको थियो ।

राष्ट्रिय जनमुक्ति पार्टी रूपन्देहीका अध्यक्ष प्रेमबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश (लुथम) का अध्यक्ष झमबहादुर गुरूङ, उपाध्यक्ष हरिओम बिक, सचिव चित्रप्रसाद गुरूङ, उपसचिव आशा गुरूङ लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?