ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

ईन्द्रज्योती विश्वकर्मा कल्याण समाजले बाड्यो ४१ जनालाई छात्रवृत्ति

१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

बुटवल, १८ मंसिर। ईन्द्रज्योती विश्वकर्मा कल्याण समाज बुटवलले सामुदायिक विद्यालयमा अध्ययरत दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ। स्वर्गीय ईन्द्रमति विश्वकर्माको तेस्रो पुण्य तिथिको अवसरमा एक समारोहबीच समाजका संरक्षक ज्योतिलाल बिश्वकर्मा, बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवि अर्यालले २२ वटा सामुदायिक विद्यालयमा अध्ययरत ४१ जना दलित बालबालिकाहरुलाई ५ हजार रुपैयाका दरले वितरण गरिएको हो।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवि अर्यालले स्थानिय सरकार सधै सामाजिक संघसंस्थासंग सहकार्य गर्न तयार रहेको बताईन। समुदायमा रहेको धेरै विसंगति र विकृति जरो गाडेर बसेको भन्दै निरन्तर यस्ता विषय उठान गर्न जरुरी रहेको उनले बताईन।

बुटवलको समाजसेवी स्वर्गिय ईन्द्रमति विश्वकर्माको स्मृति र श्रीमान ज्योतिलाल बिश्वकर्माको संरक्षकत्वमा संस्था स्थापना गरि सामाजिक हित गर्ने गरि शिक्षाबाट बन्चितमा परेका विपन्न र दलित बालबालिकाहरुलाई शिक्षा र सीप सिकाउन सहयोग गर्ने लक्ष्य रहेको समाजका अध्यक्ष दिपक विश्वकर्माले बताए। स्याङ्जा कालिगण्डकी गाउपालिका जन्मथलो भई बुटवल कर्मथलो बनाएर सामाजिक कार्यमा आफुहरु अग्रसर रहेको उनले बताए। गाउपालिकाको वडा नं ६ मा रहेको ध्रुवज्योति माबिलाई समेत वार्षिक १ लाख रुपैया सहयोग गर्दै आएको उनले बताए। छात्रवृत्ति बितरणको लागि बुटवल उपमहानगरपालिकाको शिक्षा शाखा र वडा कार्यालयबाट तथ्याक संकलन गरिएको उनले बताए।
कार्यक्रममा पुर्व वडाअध्यक्ष तेजकुमार बिश्वकर्मा, नेकपा माओबादीका शरद ओली, नयागाउ माबिका शिक्षक रामप्रसाद बन्जाडेले समाजमा भएका छुवाछुट र कुरितिहरु हटाउन शिक्षाको ज्योति नै जरुरी हुने बताए।

कार्यक्रममा बुटवल सुनचादी ब्यवसायी संघका अध्यक्ष गोकुल बिश्वकर्माले आर्थिक समस्याकै कारण अध्ययन गर्न बन्चित भएकाहरुलाई अक्षर चिनाउने र दक्षता बढाउने गरि अभियानको थालनी गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?