ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

साइबर अपराध न्यूनीकरण गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री शर्मा

१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

लमही, १८ मंसिर ।

पत्रकार महिलाहरूको क्षमता अभिवृद्धिका लागि पत्रकारितामा प्रविधिको प्रयोग तथा आचारसंहिता विषयक ३ दिने तालिम सुरू भएको छ ।

प्रेस काउन्सिल नेपालको आयोजनामा सोमबारदेखि लुम्बिनी प्रदेशको राजधानी सितगंगा नगरपालिका वडा नम्बर ८ सातमारामा तालिम सुरू भएको हो ।

सो तालिमको उद्घाटन गरेकी हुन । तालिमको उदघाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधिमा भएको तीब्र विकासले साईवर अपराधहरु बढाएको भन्दै त्यसबाट महिला हिंसा बढ्नु चिन्ताजनक बिषय रहेकाले साईवर अपराध न्यूनीकरण गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएकी छिन् । महिला हिंसाको स्वरुप बदलिएको भन्दै ईन्टरनेटको माध्यमबाट हुने हिंसा न्यूनिकरण गर्न पत्रकार महिलाहरुले समेत भूमिका खेल्नुपर्ने धारणा राखिन् ।

सामाजिक सञ्जालको दुरुपयोग बढिरहेको, भ्रमपूर्ण सूचनाको खेती भइरहेको भन्दै यसबाट जोगिन सञ्चार साक्षरताकोलागी सरकारले कार्यक्रम बनाउने बताइन् ।

त्यस्तै मन्त्री शर्माले महिलाको सहभागिता हरेक क्षेत्रमा ३३ प्रतिशत पु¥याउने तर्फ ध्यान दिनुपर्ने बताएकी छिन् ।

उनले राज्यले हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागीता सुनिश्चित गरेपनि राजनीतिक दलको संगठन, पत्रकार संग सम्वन्धित सञ्चार माध्यमहरुमा समेत महिला सहभागिता ३३ प्रतिशत न्यून रहेको भन्दै महिला सहभागिता बढाउन जोड दिएकी छिन् ।

त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले निर्धक्क भएर कलम चलाउन पत्रकार महिलाहरुलाई आग्रह गरेका छन् । उनले अबको पत्रकारिता डिजिटल पत्रकारिता टिक्न र बिक्न सन्ने बताउदै तालिमबाट भरपुर फाइदा लिन आग्रह गरेका छन ।

तालिममा लुम्बिनी प्रदेशका १२ जिल्लाका २० जना पत्रकार महिलाहरुको सहभागिता रहेको छ । तालिम ३ दिन सम्म चल्ने छ । तालिमको प्रशिक्षकहरुमा दुर्गा भण्डारी पौडेल, विपुल पोख्रेल, ठाकुर बेल्वासे, दुर्गालाल केसी, अमृता अनमोल र झविन्द्र भुसाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?