© २०२३
स्वयंसेवीको रक्तदान ११ वर्षमा, ४६ हजार युनिट रगत संकलन भएको दाबी
बुटवल, २६ फागुन । रुपन्देहीमा रगत अभावलाई रोक्न थालनी गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देही शाखाको नियमित सप्ताहब्यापी कार्यक्रम ११ वर्ष पुगेको छ । फागुन २६ गते शनिबार १३२ औ...