ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

सम्पूर्ण युवा क्लव सुपौली न्यु सिर्जना कपको फाइनलमा

२३ फाल्गुन २०८०, बुधबार
२३ फाल्गुन २०८०, बुधबार

मणिग्राम, २३ फागुन ।

रुपन्देहीको तिलोत्तमा १३ मा जारी न्यु सिर्जना कप फुटवल प्रतियोगितामा सम्पूर्ण युवा क्लव सुपौली विजयी हँुदै फाइनलमा पुगेको छ । मंगलबार भएको फाइनल खेलमा तिलोत्तमा ११ तिलोत्तमालाई १ गोलका विरुद्ध ५ गोल गर्दै सम्पूर्ण युवा क्लव विजयी भएको थियो । खेलमा सम्पूर्ण युवा क्लवका खेलाडी विज्ञान गुरुङ म्यान अफ द म्याच घोषित भएका छन् । उनलाई पुर्व राष्ट्रिय खेलाडी जित बहादुर लामाले ट्रफी तथा नगद सहित सम्मान गरेका थिए ।

यसैगरी बुधबारको खेल झरना स्पोर्टस् क्लव कुन्जलापुर र फर्साटिकर युवा क्लव फर्साटिकर वीच प्रतिस्पर्धात्मक खेल हुने क्लवका प्रचारप्रसार संयोजक तथा सल्लाहकार धन वहादुर चौधरीले बताए । खेल खेलौ, स्वस्थ रहौं, खेललाई टेवा पु¥याउँ भन्ने नारासहित फुटवल खेल आयोजना गरिएको क्लवका खेल संयोजक शेर वहादुर गुरुङले बताए । तिलोत्तमा १३ को न्यू सिर्जना खेल मैदानमा जारी खेलको फाइनल खेल फागुन २६ गते हुने क्लवका अध्यक्ष सोवित थापा दर्लामीले बताइन् ।

तिलोत्तमा १३ निवासी स्व.खगी गुरुङसेनीको स्मृतिमा छैठौं न्यू सिर्जना कप नक आउट फुटबल प्रतियोगिता सञ्चालन भइरहेको हो । न्यू सिर्जना युवा क्लबका संरक्षक क्याप्टेन नरजंग गुरुङ तथा स—परिवारको मुख्य प्रायोजकमा नकआउट फुटवल प्रतियोगीता भइरहेको हो । स्थानीय खेलाडी उत्पादनका लागि हरेक वर्ष खेल आयोजना गरिएको क्लबका संरक्षक क्याप्टेन नरजंग गुरुङले बताए । खेलमा प्रथम हुने टिमलाई रु.१ लाख १६ हजार नगद राशी सहित मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टिमलाई रु.६० हजार नगद राशी सहित मेडल र प्रमाणपत्रले सम्मान गरिने छ ।

यस्तै विधागत उत्कृष्ट खेलाडीलाई रु.५ हजार नगद राशी सहित मेडल र प्रमाणपत्र, सर्वाधिक गोलकर्ता खेलाडीलाई रु.५ हजार नगद राशी सहित मेडल र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरलाई रु.३ हजार नगद राशी सहित मेडल र प्रमाण पत्र र उदयमान खेलाडीलाई रु.३ हजार नगद सहित मेडल र प्रमाण पत्रले सम्मान गरिने छ । यस्तै हरेक खेलको म्यान अफ द म्याचलाई पनि पुरष्कृत गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?