© २०२३
लालपुर्जा र खानेपानी : हरेक पल्ट आश्वासन मात्रै तर भएनन् पूरा
बुटवल, १९ चैत । एउटा सरकारले शुरु गरेका कामलाई राजनीतिक स्वार्थका कारण अर्को दलको सरकारले उल्ट्याउने र विभिन्न बहानामा दलका कार्यकर्तालाई स्थानीयको आवरणमा विरोधमा उतार्ने परिपाटीले आयोजनाहरू समयमै पुरा गर्नमा...