ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

लुम्बिनी वल्ड स्कुलमा अभिमुखिकरण

१७ चैत्र २०७९, शुक्रबार
१७ चैत्र २०७९, शुक्रबार

बुटवल, चैत ।
लुम्बिनी वल्ड स्कुल तिलोत्तमा १३ ले बिद्यार्थीहरुलाई बिभिन्न बिधामा सहभागिता गराएर अभिमुखीकरण प्रदान गरेको छ । चैत्र १३ देखि शुरु भएको बिभिन्न रचनात्मक कार्यक्रम अन्तर्गत आज साइबर सुरक्षाका बारेमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक सन्तोष घिमिरेले सहजीकरण गरेका थिए भने तथा पहिलो पटक अन्टार्कटिकामा पाइला टेकेका भुवनसिंह बिश्वकर्माको अनुभव बिद्यार्थीहरुलाइ सुनाइएको थियो ।

सो अबसरमा बिद्यालयका अध्यक्ष योगेश घिमिरले बिद्यालयलाइ यसक्षेत्रकै नमुना बनाइने र बैसाखमा नया अत्याधुनिक भवनको उद्घाटन गरेर सोहि भवनमै पठनपाठन शुरु गरिने जानकारी दिए ।सो अबसरमा डाइरेक्टर गोकर्ण पाण्डे, विद्यालयका प्राचार्य विष्णु प्रसाद ढकाल, सहप्राचार्य रमेशमणि सुवेदी लगायतले बोलेका थिए । विद्यालय प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा बिद्यार्थीहरुलाइ फारम नै भराएर प्रश्नोतर गराइएको थियो ।

विद्यालयको यस्ता किसिमका कार्यक्रमहरुबाट विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा टेवापुग्ने अपेक्षा गरेको छ ।यस्तै बिद्यार्थीहरुलाइ फाइनल परिक्षा सकिएलगत्तै उनीहरुलाइ डकुमेन्ट्री शो,सचेतनामुलक कार्यक्रम,खेलकुद,तेक्वान्दो डेमोस्ट्रेसन,योगा प्रशिक्षण गराइएको हो । यस्तै आजै बिद्यार्थीहरुले आश्रममा कोष स्थापनाका लागि सहयोग समेत गरेका छन् । बिद्यालयले चैत्र २५ गते रिजल्ट प्रकाशन गर्ने र बैसाख ७ गतेदेखि नयाँ शैक्षिकसत्र शुरु गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission