ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
स्थानीय सरकार

चन्द्रौटामा ‘स्मार्ट शौचालय’

१६ चैत्र २०७९, बिहीबार
१६ चैत्र २०७९, बिहीबार

चन्द्रौटा(कपिलवस्तु),  चैत – कपिलवस्तुको ठूलो मानिने वजार हो, चन्द्रौटा । जहाँ जिल्लाभित्रवाट मात्र नभइ भारत लगायत अन्य जिल्लावाट समेत दिनहुँ हजारौं सर्वसाधारण चन्द्रौटापुग्ने गर्दछन् । शिवराज नगरपालिका– ५, मा पर्ने चन्द्रौटावजारमा सार्वजनिक शौचालय नहुँदा आमानागरिक समस्या भौग्दै आएका थिए । त्यसैलाई मध्यनजर गर्दै शिवराज नगरपालिकाले चन्द्रौटा वजारमा वुधवार देखि अस्थायी स्मार्ट शौचालयको निर्माण कार्य सुरुवात गरेको छ ।

मेयर अजय थापाले निर्माण कार्य सुरु भएको सार्वजनिक शौचालय अपांग तथा महिलामैत्री रहने वताए । शौचालयमा सेनेटरी प्याड, पर्याप्त पानी, वत्ती र सुविधाजनक शौच गर्ने ठाउँ हुने वताउँदै पर्याप्त स्थान अनुसार महिला र पुरुषका लागि छुट्टाछुट्टै डिजाइनमा निर्माण गरिने उनले वताए ।

मेयर थापाका अनुसार शिवराज नगरपालिकाका प्रावधिक टोलीले तय गरेको डिजाइनअनुसार शौचालयमा स्वचालित वत्ती जडान गरिनेछ । जुन मान्छे छिर्दा वत्ति वल्ने छ र निस्कँदा आफैं निभ्नेछ । शौच सकिएपछि सफाइकालागि प्रयाप्त पानी, ट्वाइलेट पेपर, स्प्रे लगायत व्यवस्था हुनेछ । हात धुन सावुन र पानीको समेत व्यवस्था गरिनेछ ।

“शौचपछि स्वचालित उपकरणले पानी झार्छ र फोहोर पखाल्छ । नगरपालिकाले शौचालय निर्माण गर्ने ठाउँ, वरिपरिको वातावरण पनि सफा सुग्घर र व्यवस्थित गर्ने योजना ल्याएको छ । शौचालय भन्ने वित्तीकै फोहोरी ठाउँ हो भन्ने आम मानिसमा धारणा वनेको छ । त्यसलाई हामी गलत सावित गर्न चाहन्छौं’– मेयर थापाले भने ।

यस्तै वडा नम्वर–५ का वडा अध्यक्ष नेत्र प्रसाद वेल्वासेले टाढैवाट गन्धले नाक छोप्नु पर्छ वाध्यता हट्ने जनाउँदै वन्न थालेको शौचालय दुर्गन्धित र अव्यवस्थित नहुने जनाए । सुरु भएको शौचालय सुविधा सम्पन्न बनाउने प्रयास रहेको उनले वताए । नयाँ शौचालयका निम्ति उपयुक्त ठाउँ छनौट गरेको अध्यक्ष वेल्वासेको भनाई छ ।

केही दिन पहिले नगरपालिकाले शौचालय निर्माण गर्ने सूचना पाएपछि स्थानीय युवाले उक्त स्थानमा शौचालय नबनाउने भन्दै ध्यानाकर्षण पत्र वुझाएका थिए । सोहीअनुसार निर्माण थालेपछि केही स्थानीयद्वारा विरोधसमेत भएको थियो । मेयर थापा निर्माण स्थल पुगी विवाद समाधान गरेपछि निर्माण कार्य पुनः सुचारु भएको छ । एक साताभित्र शौचालयको निर्माण कार्य सम्पन्न गरी प्रयोगमा ल्याइने समेत नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission