© २०२३
एमाले सुदूरपश्चिम अधिवेशन : नेतृत्वका लागि सहमतिको प्रयास जारी
धनगढी, २२ असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि धनगढीमा सुरु भएको अधिवेशनमा सहमतिको अन्तिम प्रयास भइरहेको छ । अध्यक्षका आकांक्षी कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी र वचनबहादुर...