ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

छिल्लिकोटलाई ३० लाखको संरक्षण

२४ पुष २०८०, मंगलवार
२४ पुष २०८०, मंगलवार

दाङ, २४ पुस ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१९ मा रहेको धार्मिक एवं पर्यटकीय ऐतिहासिक स्थल छिल्लिकोटको संरक्षण तथा प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्डले चासो देखाएको छ । पर्यटकीय गतिविधिका लागि न्यूनतम भौतिक पूर्वाधारको विकास गर्न स्थानीय सरोकारवालाको समेत सहभागितामा छिल्लिकोटको विकास गरिने भएको छ ।

छिल्लिकोट तुलसीपुरबाट करिब १८ किमि पूर्व उत्तरमा रहेको छ । छिल्लिकोट पुग्न चोरकोटदेखि मालिका मन्दिरसम्म सिंढी निर्माण गरिने भएको छ । यस्तै सिंढी निर्माणका लागि पाँच लाख रूपियाँ विनियोजन भएको अध्यक्ष प्रेमनाथ योगीले बताए । छिल्लिकोटको कालिका मालिका क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्न चालु वर्षमा नेपाल पर्यटन बोर्डबाट ३० लाख रूपियाँ विनियोजन भएको तुलसीपुर उपमहानगरपालिका वडा नंं. १९ का अध्यक्ष योगीले बताए ।

तुलसीपुर उपमहानगरपालिका भित्र रहेका अन्य वडाहरूको तुलनामा १९ नं. वडाको विकट क्षेत्र रहेपनि सबै क्षेत्रको सहयोगले दाङकै पर्यटकीय क्षेत्रको चिनारी बनाउने गरी काम भैरहेको अध्यक्ष योगीले बताए ।

पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा छिल्लिकोटमा बास बस्नको लागि होमस्टेको व्यवस्था पनि रहेको छ । ऐतिहासिक एवं धार्मिकस्थल मालिका कालिकाको मन्दिर तथा विश्वकै दुर्लभ वनस्पति सुगन्ध कोकिला बिक्री गरेर आम्दानी गर्ने गरेका छन् । सुगन्ध कोकिलाको वनले छिल्लिकोट प्रख्यात पनि छ ।

पर्यटकहरुले मालिका कालिकाको मन्दिर दर्शन, छिल्लिकोटे राजाको ऐतिहासिक दरबारको भग्नावशेष, भ्यूटावरबाट दृश्यावलोकन, उत्तरी हिमशृङ्खलाहरुको मनोरम परिदृश्य, मालागेडीको वन, चराचुरुङ्गीहरुको मधुर स्वरलगायत थुप्रै प्राकृतिक मनोरम दृश्यहरुको अवलोकन गर्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?