ट्रेंडिंग:

>> कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु >> माइतीघर मण्डलामा कांग्रेस सांसद बजगाईँले गरे महँगो हवाइ भाडाको विरोध >> लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति >> नेप्सेमा ६२ अंकको वृद्धि, ९ अर्बको कारोबार >> जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछानेनै हो- डिपी अर्याल >> अस्ट्रेलियाविरुद्ध पाकिस्तानको ऐतिहासिक जित, २२ बर्षपछि जित्यो सिरिज >> चीन र अमेरिकाको राजदुत नियुक्त >> कोशीका पुर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइदै >> सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेयको नियुक्ति >> करिब एक सय किलोग्राम गाँजासहित एक जना पक्राउ >> लामिछाने पक्राउ पर्दैमा रास्वपाले अनावश्यक होहल्ला गर्न आवश्यक छैन- देउवा >> तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली >> छठपर्व सकिएसँगै मधेसमा दिदीवहिनीको प्रेमको प्रतिक सामा चकेवा पर्वको रौनक >> लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री ढकाललाई >> मानव तस्करीको आरोप लागेका एमाले नेता अधिकारी पक्राउ >> सबै ‘स्विङ स्टेट’ जितेर ट्रम्पले बनाए इतिहास >> भारतविरुद्धको टेस्ट सिरिजका लागि अस्ट्रेलियन टिमको घोषणा >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै >> ट्रम्पको पुनरागमनले बढ्यो चीनको चुनौती >> इन्टर मियामी एटलान्टासँग स्तब्ध, एमएलएस कपबाट बाहिरियो >> पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान >> महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती मनाइदै >> रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत लगिदै >> पूर्ण बहादुरको सारङ्गीले बनायो नयाँ किर्तिमान एकै दिन पायो ४६५ भन्दा बढी शो >> सरकारः उपनिर्वाचन भयरहित बनाऊ >> तिललाई पहाड बनाउने काम नगरौं >> शैक्षिक प्रणालीमा परिवर्तन भएन: मन्त्री तिमिल्सिना >> बन्ला त बुटवलमा फर्निचर ग्राम ? >> कक्षा ११ र १२ अनुत्तीर्ण १४ लाख विद्यार्थीले मौका परीक्षा दिन पाउने >> ‘खर्ब बढी लगानीमा उद्योगीप्रति सरकारको वेवास्ता’ >> यू-१९ महिला टी-२० विश्वकप छनौटमा नेपाल र थाइल्याण्ड खेल्दै >> पहाडी भूभागमा वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना >> तराईको प्रचण्ड गर्मीमा स्याउ खेती >> एमालेको सचिवालय बैठकले के के निर्णय गर्यो ? >> क्यालिफोर्नियामा नगर सदस्यमा भट्टराई निर्वाचितः गृहनगर तिलोत्तमामा खुशियाली >> रोटरी क्लव अफ बुटवल चौतारीको रक्तदानमा ६६ युनिट रगत संकलन >> नौलो बहुउद्देश्यीय सहकारीको साधारणसभा >> सहकारी वा मानव तस्करीमा संलग्न प्रकरण होस् सबै कानुनी दायरामा आउनुपर्छ- महामन्त्री थापा >> नेपाल युएईसँग पराजित >> गैडहवाको सूर्यपुरामा भव्यताका साथ मनाइयो छठ >> पुरुष यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक, नेपाल समुह बी मा >> गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : १७१ यात्रु ल्याएको जजिराले १६८ जना लिएर उड्यो >> गौतम बुद्ध विमानस्थल आइपुग्यो जजिराको विमान >> एमाले केन्द्रीय सल्लाहकार पोखरेलको निधन >> समयः एक अमूल्य सम्पत्ति >> ८७ जनामा डेङ्गुको सङ्क्रमण >> वडामै भत्ता पाउँदा लाभग्राहीलाई सहजता र सुबिधा >> कोलनगरमा बर्मी भिक्षुको चासो >> कलाका त्रिवेणी बेन

पुस २७ र २८ गते तेस्रो प्रदेश स्तरिय आशिष कप

युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यसहित ३ ईभेन्टमा प्रतियोगिता हुने भएको छ ।
२४ पुष २०८०, मंगलवार
२४ पुष २०८०, मंगलवार

बुटवल, २४ पुस । युवा खेलाडीहरुलाई प्लेटफर्म दिने र खेलमार्फत भातृत्व विकास गर्ने उद्येश्यका साथ आयोजना हुदै गएको आशिष कप ब्याडमिन्टन प्रतियोगिताको तेस्रो संस्करण पुसको अन्तिम सातामा हुने भएको छ । आशिष स्टेशनरीको मुख्य प्रायोजन र लायन्स क्लब अफ बुटवल स्टारको सहकार्यमा हुने पुसको २७ र २८ गते तेस्रो लुम्बिनी प्रदेश स्तरिय आशिष कप ब्याडमिन्टन प्रतियोगिता २०८० हुने भएको हो ।

मंगलबार पत्रकार सम्मेलन गरि आशिष स्र्पोटसका संचालक आयुषकृष्ण श्रेष्ठले तेस्रो संस्करणमा प्रदेशस्तरको मेन्स सिगल, मेन्स डबल्स र भेट्रान्स ४५ वर्ष माथि गरि ३ ईभेन्टमा प्रतियोगिता हुने बताए । प्रतियोगितालाई ब्यवस्थित गर्ने लक्ष्यसहित यसपटक केन्द्रबाट नै वरिष्ठ एम्पायर उदय अर्यालसहितको टिम ल्याएर खेल खेलाउने उनले बताए । युवा खेलाडीहरुलाई मुख्य लक्षित गरिएको प्रतियोगितामा सिगल ईभेन्टमा लुम्बिनी प्रदेशका सबै स्तरका खेलाडी र डबल्समा भने युवा खेलाडीहरुलाई जोड दिएको उनले बताए । प्रतियोगितामा धेरै खेलाडी सहभागी हुने टिमलाई खेलकुद सामग्री तथा बाहिरी जिल्लाका पहिलो २० जना खेलाडीहरुलाई आवासको सुविधा दिने उनले बताए ।

कार्यक्रममा एम्पायर अर्जुन कार्किले मेन्स सिगलमा प्रथम टिमले १५ हजार, द्घितिय ८ हजार र तृतिय टिमलाई ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए । यसैगरि मेन्स डबल्सको प्रथम टिमले ३५ हजार, द्घितियले २० हजार र तृतिय टिमले १६ हजार रुपैया कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने भने भेट्रान्स ४५ वर्ष माथिको प्रथम टिमले २० हजार, द्घितिय १५ हजार र तृतिय टिमलाई १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि प्रतियोगिताको बेस्ट, पाच जना राइजिङ, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट युवा खेलाडीलाई पुरस्कृत गरिने उनले बताए । टप आठमा पुग्ने खेलाडीलाई खेल सामग्रीबाट पुरस्कृत गरिने ब्यवस्था गरिएको उनले बताए ।
कार्यक्रम संयोजक राम बहादुर शाहीले तिलोत्तमा नगरपालिकास्थित फिट एण्ड फाईन ब्याडमिन्टन कोर्टमा हुने प्रतियोगितामा भेट्रान्स ३२, मेन्स सिगल १६ टिम, मेन्स डबल्समा सय बढि टिम सहभागी हुने बताए ।

कार्यक्रममा लायन्स डिष्ट्रिक एलसिआईएफ कोअर्डिनेटर सन्दिप कशौधनले विगत दुई संस्करणमा उत्कृष्ट आयोजना गरेको प्रतियोगितालाई आगामी दिनमा परिस्कृत गरिने बताए ।

युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यसहित विद्यालयस्तरका प्रतियोगितालाई जोड दिने उनले बताए । कार्यक्रममा लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष रिन्कु लिगलले सामाजिक क्षेत्रमा पहिचान बनाएको क्लब खेल क्षेत्रमा समेत अग्रसर रहेको बताए । दुई दिनसम्म चल्ने प्रतियोगितामा साढे ६ लाख रुपैया खर्च हुने अनुमान रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?