ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

ड्राइभिङ लाइसेन्स वितरणमा अनियमितता रोक्न नमस्ते नेपालको माग

२५ पुष २०८०, बुधबार
२५ पुष २०८०, बुधबार

बुटवल,२५ पुस । सवारी चालक अनुमति पत्र वितरणमा अनियमितता र लापरबाही भएको भन्दै नमस्ते नेपालले यातायात व्यवस्था कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । केन्द्रीय समितिको टोलिले रुपन्देहीको बुटवलस्थित यातायात व्यवस्था कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । यातायात कार्यालयमा बिचौलियामार्फत हुने सास्ती अन्त्य गर्न, समयमै सवारी चालक अनुमति पत्र दिने व्यवस्था गर्न र अनुमत्री पत्र नवीकरणमा हुने गरेको ढिलासुस्ती अन्त्य गर्न माग राखेर ध्यानाकर्षण पत्र संस्थाका सचिव सन्दिप पौडेलले वाचन गरेर बुझाएका थिए । साथै अनुमति पत्र वितरणमा अनियमितता भएको, लापरबाही र ढिलासुस्तीका कारण सेवाग्राही मर्कामा परेको भन्दै उनीहरुले कार्यालयमै पुगेर निमित्त कार्यबाहक प्रमुख मोहन पौडेललाइ ध्यानाकर्षण पत्र बुझाएको संस्थाका संस्थापक एवं संरक्षक अर्जुन खरेलले बताए ।

संस्थाका अध्यक्ष मनिष भुषालले ड्राइभिङ लाइसेन्स वितरणमा अनियमितता रोक्न पांच वर्ष अगाडि पनि मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको तर बेवास्ता गर्दा त्यसपछि झन अनियमिता बढेको र हजारौं नक्कली लाइसेन्स बनाएर बेचेको तथ्य बाहिर आएकाले आइन्दा तयश्रस्तो नगर्न माग गरिएको बताए ।
संस्थाका केन्द्रीय सदस मधुसुदन नेपालले यातायात कार्यालयले बनाउने स्मार्ट लाइसेन्स गुणस्तरहीन भएको र बिचौलिया तेस्रो व्यक्तिबाट रकम असुली भइरहेकाले यस्ता गैरकानुनी र अनियमितता रोकिनुपर्ने बताए । संस्थाका उपाध्यक्ष सुशिल सुवेदीले अनियमितता अब नरोकिएमा प्रमाण जुटाएर दोषीमाथि कानूनी कारवाहीको पहल गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?