© २०२३
हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिँदै
काठमाडौँ, २२ भदौ । कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ शुक्रबार नै लिने भएका छन्। सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार गरेको फैसलाको पत्र बिराटनगर पुगिसकेकाले...