ट्रेंडिंग:

>> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन

एक उद्योग, तीन दिदीबहिनी

पढाईमा डिग्रीहोल्डर तीन जना दिदीबहिनीले नेपालमै पहिलो पटक नयाँ प्रविधिको स्टक्चरल घर निर्माणको युरोपियन प्रविधि भिœयाएका छन् ।
१६ मंसिर २०८०, शनिबार
१६ मंसिर २०८०, शनिबार

बुटवल, १६ मंसिर । तीन जना छोरीहरूले नेपालमै पहिलो पटक ‘लाईट गेज स्टिल फ्रेमिङ सिस्टम’ को भवन निर्माण गर्ने उद्योग स्थापना गरेका छन् । कोरोना कालमा स्थापना भएको उक्त उद्योग अहिले ३ बर्षमा टेकेको छ । तीन छोरीमध्ये शोनाली गुरुङ्ग फाईनान्स विषयमा एमबिए गरेकी छिन् । उनकी बहिनी शृष्टि गुरुङ्ग कम्प्युटर साईन्स (आईटी) मा स्नाकोत्तर छिन् भने कान्छी बहिनी डा. शिल्पी गुरुङ्ग दन्त चिकित्सक हुन् ।

रूपन्देहीको पहिलो प्राईभेट लिमिटेड उद्योगको रूपमा आईटीपीएफ सुरुवात गरेका उद्योगी व्यवसायी राजेन्द्रसिंह गुरुङ्ग र राधिका गुरुङका छोरीहरूलाई आफ्नै बुबाको दुई वटा उद्योगमा काम गरेको अनुभवले उद्योगको यात्रा बढाउन सहज भएको हो । आफूसंग भएको सीप क्षमता र दक्षतालाई उपभोग गर्दै उनीहरूले रूपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा नम्बर १ लौसामा १३ कठ्ठा क्षेत्रफलमा आई.टी स्टील स्टक्चरल सोलुसन प्रालि स्थापना गरी काम गरिरहेका छन् । युरोपियन प्राविधिमा आधारित लाईट गेज स्टील फ्रेमिङ्ग सिस्ष्टम हाउस, आवास तथा व्यवसायी प्रयोजनको लागि बनाउँदै आएका हुन् । यो दौरानमा उनीहरूले ७ वटा भन्दा बढिघर, भवन, भवनको तला लगायतका संरचना बनाएका छन् ।

उद्योगका म्यानेजिङ्ग डाईरेक्टर सोनाली गुरुङ्गका अनुसार यो उद्योग स्थापनाको लागि ५ करोड लगानी लगाएका छन् । आफ्नै १४ कठ्ठा जग्गामा उनीहरूले उद्योगको संरचना निर्माण गरेका हुन । अत्याधुनिक मेसिनको प्रयोग गरी पूर्ण कम्प्युटराईज विधिबाट उत्पादन भएको संरचनाको प्रयोग गरी भवन तथा आवाशिय संरचना निर्माण गर्दै आएका हुन ।  उद्योगमा सृष्टि गुरुङ्गले प्राविधिक निर्देशकको रूपमा काम गर्दै आएकी छिन् । सोनाली गुरुङ्ग प्रमुख निर्देशक हुन भने डा. सिल्पी चाही कार्यकारी निर्देशक हुन । यी तीनै दिदिबहिनीले त्यसै उद्यम रोजेका होइनन् । अध्ययनसँगै सृष्टि जीआईजेड नेपालमा सिनियर आईटी एड्भाइजर थिइन् । उनीसँग आफ्नै बुवाको कम्पनी इन्टरटेक ग्रुप अफ इण्डष्ट्रिजमा ६ वर्ष काम गरेको अनुभव पनि छ ।

सानोलीसँग पनि माइती नेपालमा प्रोजेक्ट म्यानेजर र कसमस कलेजमा म्यानेजमेन्टमा डिपार्टमेन्ट हेड भएर काम गरेको अनुभव छ । उनले पनि बुवाको कम्पनीमा ६ वर्ष काम गरिसकेकी छिन् । महिला भएकाले अरू कुरामा पनि धेरै गाह्रो हुने उनीहरू बताउँछन । तर, महिला भएर उद्योग सञ्चालन गर्दा धेरै चुनौतीको सामना गर्नुपरेको तीतो अनुभव पनि छ उनीहरूको । फलामे उद्योगमा हात हालेका उनीहरूलाई उद्योग दर्ता गर्नै ६ महिना लाग्यो ।

१४ जनालाई रोजगकारीः उनको उद्योगले निर्माण गर्ने स्टकचरल भवनको लागि आवश्यक पर्ने कच्चा पदार्थ भारतको प्रसीद्ध कम्पनी टाटा स्टील्सले उत्पादन गर्दै आएको छ । टाटा बहुराष्ट्रिय कम्पनी हो । उसले ठूलो संख्यामा कच्चापदार्थ निर्यात गर्दछ । तर नेपालमा गाउँमा तीन जना महिलाहरूद्धारा स्थापना गरिएको उद्योग भएको कारण टाटा ग्रुपका भाईस पे्रसीडेन्ट ले अनलाईनबाट नै कुरा गरेर उनीहरूको लागि स—सानो अंशमा समेत समान पठाएको । एक दिन नेपाल आउने योजना समेत बनाएका छन् । उनहरूले गरेको उद्यमबाट हाल ३ जना ईन्जीनियर सहित १४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने अन्य थप दर्जन बढिले फिल्डमा काम भएको बेला रोजगारी पाएका छन् ।

भूकम्प प्रतिरो धी संरचनाः उनीहरूले ने पालमा भित्र्याएको यो संरचना युरो पीयन प्रविधिको संरचना हो । पूर्ण रूपमा भुकम्प प्रतिरो धी र वातानुकुलित समेत रहेको बताइएको छ । ठुलो कंक्रिट संरचनामा दुर्घटना हुँदा वा भुकम्प जाँदा भत्कीएको संरचनाको अंशले लागे र हजारौको संख्यामा मानिसले ज्यान गुमाउने अवस् था रहे को मा यो संरचनाबाट निर्माण गरिएको भवनमा भने क्षती अत्यान्तै न्यून रहे को छ ।

सरकारसँग सहकार्यको आशाः महिला उद्यमीहरूले स् थापना गरे को उद्यो गको लागि सरकारी निकायबाट ठो स रूपमा प्रो त्सहान लगायतका सहयो ग नभएको उद्यमी दिदीबहिनीहरूले गुनासो गरे का छन् । आयात गर्ने कच्चा पदार्थमा अहिले पनि २२ प्रतिशत भन्सार शुल्क लागाएको बताउँदै उनीहरूले सरकारी निकायबाट महिला उद्यमीहरूको लागि प्रो त्साहन गर्नुपर्ने , भुकम्पीय जो खिम युक्त क्षे त्र रहे को ने पालको लागि भकुम्पको क्षती न्युनीकरणका लागि स् कटचरलर कन्सट्रक्सनको प्रयो ग गर्नुपर्ने माग समे त गरे का हुन । उनीहरूले यसको लागि सरकारले भूकम्पबाट क्षतीभएको घरहरूको लागि अब कंक्रीटको भवन भन्दा पनि स् टकचरल भवन निर्माणमा जो ड दिनुपर्ने माग गरे का हुन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?