© २०२३
प्रधानमन्त्रीले बोलाएको वैठक निश्कर्षविहीन,उच्चस्तरीय आयोग गठन गर्नैपर्ने एमालेको अडान
बुटवल,३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको छ । संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले संसदमा भएका प्रमुख दलहरुको बैठक बोलाएका थिए...