© २०२३
बुटवल टाईगर्स राउण्ड टेबल–२८ को छैठौं साधारणसभा तथा अधिवेशन
कोटिहवा । बुटवल राउण्ड टेबल–२८ को छैठौं वार्षिक साधारणसभाबाट अध्यक्षमा प्रदिप शाक्य निर्वाचित भएका छन् । साधारणसभाबाट उपाध्यक्षमा रिषव वझा, सचिवमा अनिश कसौधन र कोषाध्यक्षमा विवेक कसौधन निर्वाचित भएका छन्...