ट्रेंडिंग:

>> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी

केकेएफसी पुनः संचालनमा

२८ असार २०८१, शुक्रबार
२८ असार २०८१, शुक्रबार

बुटवल, २८ असार । एक वर्षदेखि बन्द रहेको कालिकानगरको केकेएफसी पुनः संचालनमा आएको छ । अत्याधुनिक सुविधासम्पन्न फ्रेन्चाईची रेष्टुरेन्टलाई संचालक विष्णु प्रसाद शर्माले पुनः संचालनमा ल्याएका हुन । शुक्रबार एक समारोहका बिच विधिवत रुपमा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, संचालक विष्णु प्रसाद शर्मा, जनप्रतिनिधि सूर्य बहादुर कार्कीले उद्घाटन गरेका हुन ।
कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले पछिल्लो समय आर्थिक मन्दी बढेसंगै पर्यटन क्षेत्र धरासायी भएको बेला बुटवलको शानका रुपमा रहेको पर्यटन प्रतिष्ठान पुनः खुल्नु निक्कै सुखद भएको बताए । ‘घरबेटीबाट नै होटल संचालनमा ल्याएर भएपनि पर्यटनलाई फस्टाउने गरि काम शुरु भएको छ ।’—उनले भने । बुटवलको मयुर, आरके होटल, होराईजन फुडल्याड, केकेएफसी लगायत प्रतिष्ठान घरबेटीबाट संचालन गरिएको बताए । यसले बुटवलको सेवा उद्योगलाई सकारात्मक भएको उनले बताए । बजार चलायमान बनाउने गरि रात्रीकालिन बजार आजको आवश्यकता भएको उनले बताए ।

काठमाडौमा रहेको केकेएफसीको फ्रेन्चाईची रेष्टुरेन्ट बुटवलको एक आकर्षक भएको हुदा पनि पुनः संचालनमा ल्याएको संचालक विष्णु प्रसाद शर्माले बताए । अहिले ५० लाख रुपैया लगानी गरेको उनले बताए । क्रिस्पी, क्रन्ची फ्राईड चिकन अर्थात (केकेएफसी) मा गुणस्तरमा विशेष ख्याल गर्ने र केन्द्रकै स्वादमा सेवा पाईने उनले बताए । जहा म्यानेजरसहित ७ जना कर्मचारीले रोजगार पाएका छन ।

केकेएफसीका म्यानेजर बिष्णु प्रसाद श्रेष्ठले ओपनिङको अवसरमा केही समयलाई १५ प्रतिशत छुट दिईएको बताए । केकेएफसीमा २०० देखि २२ सय रुपैयासम्मका चिकनका आईटमहरु उपलब्ध हुनेछ । यसैगरि प्रत्येक हप्ता शुक्रबार ४५ प्रतिशतसम्म विशेष छुटको ब्यवस्था रहेको हुन्छ । होम डेलिभरीको समेत ब्यवस्था रहेको छ । करीब ६ करोड रुपैया लगानीमा बुटवलमा यो संचालनमा आएको थियो । राजधानी बाहिर रोबोटबाट सेवा दिने यो पहिलो रेष्टुरेन्ट समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?