ट्रेंडिंग:

>> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो

केकेएफसी पुनः संचालनमा

२८ असार २०८१, शुक्रबार
२८ असार २०८१, शुक्रबार

बुटवल, २८ असार । एक वर्षदेखि बन्द रहेको कालिकानगरको केकेएफसी पुनः संचालनमा आएको छ । अत्याधुनिक सुविधासम्पन्न फ्रेन्चाईची रेष्टुरेन्टलाई संचालक विष्णु प्रसाद शर्माले पुनः संचालनमा ल्याएका हुन । शुक्रबार एक समारोहका बिच विधिवत रुपमा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, संचालक विष्णु प्रसाद शर्मा, जनप्रतिनिधि सूर्य बहादुर कार्कीले उद्घाटन गरेका हुन ।
कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले पछिल्लो समय आर्थिक मन्दी बढेसंगै पर्यटन क्षेत्र धरासायी भएको बेला बुटवलको शानका रुपमा रहेको पर्यटन प्रतिष्ठान पुनः खुल्नु निक्कै सुखद भएको बताए । ‘घरबेटीबाट नै होटल संचालनमा ल्याएर भएपनि पर्यटनलाई फस्टाउने गरि काम शुरु भएको छ ।’—उनले भने । बुटवलको मयुर, आरके होटल, होराईजन फुडल्याड, केकेएफसी लगायत प्रतिष्ठान घरबेटीबाट संचालन गरिएको बताए । यसले बुटवलको सेवा उद्योगलाई सकारात्मक भएको उनले बताए । बजार चलायमान बनाउने गरि रात्रीकालिन बजार आजको आवश्यकता भएको उनले बताए ।

काठमाडौमा रहेको केकेएफसीको फ्रेन्चाईची रेष्टुरेन्ट बुटवलको एक आकर्षक भएको हुदा पनि पुनः संचालनमा ल्याएको संचालक विष्णु प्रसाद शर्माले बताए । अहिले ५० लाख रुपैया लगानी गरेको उनले बताए । क्रिस्पी, क्रन्ची फ्राईड चिकन अर्थात (केकेएफसी) मा गुणस्तरमा विशेष ख्याल गर्ने र केन्द्रकै स्वादमा सेवा पाईने उनले बताए । जहा म्यानेजरसहित ७ जना कर्मचारीले रोजगार पाएका छन ।

केकेएफसीका म्यानेजर बिष्णु प्रसाद श्रेष्ठले ओपनिङको अवसरमा केही समयलाई १५ प्रतिशत छुट दिईएको बताए । केकेएफसीमा २०० देखि २२ सय रुपैयासम्मका चिकनका आईटमहरु उपलब्ध हुनेछ । यसैगरि प्रत्येक हप्ता शुक्रबार ४५ प्रतिशतसम्म विशेष छुटको ब्यवस्था रहेको हुन्छ । होम डेलिभरीको समेत ब्यवस्था रहेको छ । करीब ६ करोड रुपैया लगानीमा बुटवलमा यो संचालनमा आएको थियो । राजधानी बाहिर रोबोटबाट सेवा दिने यो पहिलो रेष्टुरेन्ट समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?