© २०२३
तुलसीपुरमा सेनाका जवानले गरे श्रीमतीको हत्या
दाङ,२५ जेठ । दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवानले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपहानगरपालिका – ६ लुङ्ग्री टोलमा बस्ने ३६ बर्षीय शालिकराम बुढाथोकीले आफ्नै श्रीमती २७ बर्षीया टीका...