ट्रेंडिंग:

>> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल

पाल्पालाई पौने ५ अरव बजेट

२५ जेष्ठ २०८१, शुक्रबार
२५ जेष्ठ २०८१, शुक्रबार

पाल्पा, २४ जेठ
संघिय सरकारले आउने आर्थिक वर्षका लागि विनियोजित गरेको बजेट मार्फत जिल्लाका स्थानिय सरकारलाई ४ अरव ७७ लाख ६८ हजार रूपैया उपलब्ध गराएकोछ । सरकारले उपलब्ध गराउने रकम मध्य तानसेन नगरलाई ९९ करोड ७० लाख रूपैया रहेकोछ भने सबै भन्दा कम रकम रभ्भा गाउपालिकालाई ३२ करोड ४० लाख रूपैया उपलब्ध गराएको छ ।

स्थानिय तह मध्य सबै भन्दा बढि आम्दानीको बलियो श्रोत भएको निस्दी गाउपालिकालाई ३८ करोड ३४ लाख रूपैया, यसै गरी चुन ढुंगा बाट आन्तरिक आय भएको र नभएका स्थानिय तह ख्यालै नगरी पहुचका आधारमा रकम उपलब्ध गराएकोमा जनप्रतिनिधीहरूलाई असन्तोष बढेको छ । आन्तरिक आय भएका रिब्दीकोट र रभ्भा गाउपालिका हुन । यहा बाट नदी जन्य र खानी जन्य बस्तुहरू निकासी हुने भएकाले यस वापतको रकम आन्दानीको मुख्य श्रोत हुन । सरकराले बजेट वितरण प्रणाली पहुचका आधारमा गर्दा त्यसको प्रत्यक्ष प्रभाव र असर बिकास र निर्माणमा पर्ने स्थानिय सरकारका प्रमुखहरू बताउछन् ।

सरकारले रामपुर नगरलाई ४९ करोड, पुर्वखोला गाउपालिकालाई ३१ करोड ८१ लाख वगनासकाली गाउपालिकालाई ४२ करोड ४७ लाख रिब्दीकोट गाउपालिकालाई ३९ करोड, ९६ लाख, रैनादेवीलाई २४ करोड ३४ लाख रूपैया उपलब्ध गराउने भएको छ । सरकारले उपलब्ध गराउने रकम कटौती गरेपछि असन्तुष्ट भएका स्थानिय तहका जनप्रतिनीधिहरू भन्दछन सरकारले उपलब्ध गराउने बजेटको सवालमा पुर्णरूपमा भर पर्न नसकिने अवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?