© २०२३
काठमाण्डौ ।
भारतको बैग्लुरुमा खाना पकाउने ग्याँस लिक हुँदा भएको दुर्घटनामा परी घाइते भएका एकै परिवारका ५ जना नेपालीको मृत्यु भएको छ ।
ग्याँस लिक भएपछि भएको आगलागीमा जलेर घाइते भएकामध्ये ३२ बर्षीय मदन बोहोराको गएराति र उनकी छोरी ११ बर्षीया निताको आज मृत्यु भएको छ ।
यसअघि उनकी श्रीमती ३० वर्षीया प्रेमजला, आठ बर्षीया छोरी अनिता र साढे चार वर्षीय छोरा प्रशान्तको मृत्यु भएको थियो ।
बझाङको जय पृथ्वी नगरपालिका ११ सुइलका स्थायी बासिन्दा उनीहरुको परिवार विगत ६ बर्षदेखि भारतमा बस्दै आएका थिए।
मृतकको शव व्यवस्थापनमा बेंग्लुरुमा रहेको नेपाली समुदाय र राजदूतावास मिलेर काम थालेका भारतका लागि नेपाली राजदूत शंकर शर्माको भनाई छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी