© २०२३
खानेपानी महसुल ४३ लाख बक्यौता : खानेपानीकै महशुल तिर्दैनन् दलका नेता
सुनवल, २२ पुस । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानी बापतको लाखौँ महसुल नउठेपछि धारा काट्ने भएको छ । शनिबार देखि १५ दिन भित्र पानीको...